Top Navigation
  • Home
  • About Us
    • History
    • Background
    • Advertisements
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • खेलकुद
    • विकास निर्माण
      • फोटो फिचर
      • अन्य
        • दृष्टिकोण
        • विज्ञान - प्रविधि
        • साहित्य
        • कला
        • संस्कृति
        • प्रेरक प्रसंग
        • जीवन शैली
        • मनोरञ्जन
        • विदेश
        • प्रेस विज्ञप्ति
        • सम्पादकीय
        • सूचना पाटी
  • अडियो ग्यालरी
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • History
    • Background
    • Advertisements
  • Our Team
बुधबार, माघ २५, २०७९
Janani Nepal
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • खेलकुद
    • विकास निर्माण
      • फोटो फिचर
      • अन्य
        • दृष्टिकोण
        • विज्ञान - प्रविधि
        • साहित्य
        • कला
        • संस्कृति
        • प्रेरक प्रसंग
        • जीवन शैली
        • मनोरञ्जन
        • विदेश
        • प्रेस विज्ञप्ति
        • सम्पादकीय
        • सूचना पाटी
  • अडियो ग्यालरी
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
खास खबर
  • Home
  • खास खबर
  • इँटा बोकेको ट्रक दुर्घटना
इँटा बोकेको ट्रक दुर्घटना इँटा बोकेको ट्रक दुर्घटना
Janani Nepal
Janani Nepal शनिबार, साउन २८, २०७९

पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ नाग्दीखोला नजिकबाट इँटा बोकेको ट्रक त्रिशूलीमा खसेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान नौ बजे ट्रक त्रिशूलीमा खसेको हो । मुग्लिनबाट काठमाडौँतर्फ जाँदै गरेको उक्त ट्रक अनियन्त्रित भई त्रिशूलीमा खसेको हो ।

ट्रक पूर्णरूपमा डुबेको अवस्थामा रहेकाले नम्बर र कति जना सवार थिए भन्न नसकिने अवस्थामा रहेको प्रहरीले जनाएको छ । ट्रक बाहिर निकाल्ने प्रयास जारी रहेको छ । घटनाको थप जानकारी आउँन बाँकी छ । 


प्रकाशित मिति: शनिबार, साउन २८, २०७९  ११:५८
प्रतिक्रिया दिनुहोस्
थप खास खबर
दिगो विकास र शान्तिका लागि सहकार्य ः सु की
दिगो विकास र शान्तिका लागि सहकार्य ः सु की शनिबार, साउन २८, २०७९
देशभरकाे माैसममा सामान्य बदली रहने
देशभरकाे माैसममा सामान्य बदली रहने शनिबार, साउन २८, २०७९
तीर्थालु बोकेको बस दुर्घटना
तीर्थालु बोकेको बस दुर्घटना सोमबार, साउन २३, २०७९
बलात्कारको आरोपमा पक्राउ
बलात्कारको आरोपमा पक्राउ मंगलबार, साउन १७, २०७९
बलात्कारको आरोपमा वडाअध्यक्ष पक्राउ
बलात्कारको आरोपमा वडाअध्यक्ष पक्राउ बुधबार, असार १५, २०७९
लेदो झरेपछि सडक दुईतर्फी अवरुद्ध
लेदो झरेपछि सडक दुईतर्फी अवरुद्ध मंगलबार, असार १४, २०७९
लोकप्रिय
  • Week
  • Month
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
सुन-चाँदि
सेयर बजार
Contact Us

Janani Nepal

Address, Nepal
Email: info@jananinepal.com

Phone

Marketing: +977-1-411 59 34
Advertisement: +977-1-411 59 34

Email

Marketing:[email protected]
Advertisement: [email protected]
Feedback: [email protected]
Team
प्रकाशन प्रा.लि.
सम्पादक रामलाल लामा
समाचार प्रमुख निशान लामा
संवाददाता पवन मुनाकर्मी रजिता थापा
बजार प्रमुख हरिकुमार महर्जन
Follow us on Twitter Janani Nepal
Like us on Facebook
Janani Nepal
© Janani Nepal - 2023 All rights reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्