Top Navigation
  • Home
  • About Us
    • History
    • Background
    • Advertisements
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • खेलकुद
    • विकास निर्माण
      • फोटो फिचर
      • अन्य
        • दृष्टिकोण
        • विज्ञान - प्रविधि
        • साहित्य
        • कला
        • संस्कृति
        • प्रेरक प्रसंग
        • जीवन शैली
        • मनोरञ्जन
        • विदेश
        • प्रेस विज्ञप्ति
        • सम्पादकीय
        • सूचना पाटी
  • अडियो ग्यालरी
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • History
    • Background
    • Advertisements
  • Our Team
शनिबार, चैत १८, २०७९
Janani Nepal
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • खेलकुद
    • विकास निर्माण
      • फोटो फिचर
      • अन्य
        • दृष्टिकोण
        • विज्ञान - प्रविधि
        • साहित्य
        • कला
        • संस्कृति
        • प्रेरक प्रसंग
        • जीवन शैली
        • मनोरञ्जन
        • विदेश
        • प्रेस विज्ञप्ति
        • सम्पादकीय
        • सूचना पाटी
  • अडियो ग्यालरी
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
खास खबर
  • Home
  • खास खबर
  • देशभरकाे माैसममा सामान्य बदली रहने
देशभरकाे माैसममा सामान्य बदली रहने देशभरकाे माैसममा सामान्य बदली रहने
Janani Nepal
Janani Nepal शनिबार, साउन २८, २०७९

 माैसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभरकाे माैसममा सामान्य बदली रहनेछ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानभन्दा दक्षिणमा अवस्थित रहेको छ । अहिले देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदलीरही बाँकी भू-भागमा आंशिक बदली रहेको छ । देशभरिकै माैसम दिउँसो पनि आंशिकदेखि सामान्य बदली रहनेछ । देशका पहाडी भू-भागका केही र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ-गर्जन, चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती प्रदेश र कर्णाली प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना समेत रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

राती पनि देशका पहाडी भू-भागमा सामान्य बदलीरही बाँकी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बागमती प्रदेश र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

वर्षातसँगै बाढी-पहिराेकाे जाेखिम कायमै रहेकाले सतर्क रहन समेत महाशाखाले चेतावनी जारी गरेकाे छ ।


प्रकाशित मिति: शनिबार, साउन २८, २०७९  १०:०९
प्रतिक्रिया दिनुहोस्
थप खास खबर
दिगो विकास र शान्तिका लागि सहकार्य ः सु की
दिगो विकास र शान्तिका लागि सहकार्य ः सु की शनिबार, साउन २८, २०७९
इँटा बोकेको ट्रक दुर्घटना
इँटा बोकेको ट्रक दुर्घटना शनिबार, साउन २८, २०७९
तीर्थालु बोकेको बस दुर्घटना
तीर्थालु बोकेको बस दुर्घटना सोमबार, साउन २३, २०७९
बलात्कारको आरोपमा पक्राउ
बलात्कारको आरोपमा पक्राउ मंगलबार, साउन १७, २०७९
बलात्कारको आरोपमा वडाअध्यक्ष पक्राउ
बलात्कारको आरोपमा वडाअध्यक्ष पक्राउ बुधबार, असार १५, २०७९
लेदो झरेपछि सडक दुईतर्फी अवरुद्ध
लेदो झरेपछि सडक दुईतर्फी अवरुद्ध मंगलबार, असार १४, २०७९
लोकप्रिय
  • Week
  • Month
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
सुन-चाँदि
सेयर बजार
Contact Us

Janani Nepal

Address, Nepal
Email: info@jananinepal.com

Phone

Marketing: +977-1-411 59 34
Advertisement: +977-1-411 59 34

Email

Marketing:[email protected]
Advertisement: [email protected]
Feedback: [email protected]
Team
प्रकाशन प्रा.लि.
सम्पादक रामलाल लामा
समाचार प्रमुख निशान लामा
संवाददाता पवन मुनाकर्मी रजिता थापा
बजार प्रमुख हरिकुमार महर्जन
Follow us on Twitter Janani Nepal
Like us on Facebook
Janani Nepal
© Janani Nepal - 2023 All rights reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्