Top Navigation
  • Home
  • About Us
    • History
    • Background
    • Advertisements
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • खेलकुद
    • विकास निर्माण
      • फोटो फिचर
      • अन्य
        • दृष्टिकोण
        • विज्ञान - प्रविधि
        • साहित्य
        • कला
        • संस्कृति
        • प्रेरक प्रसंग
        • जीवन शैली
        • मनोरञ्जन
        • विदेश
        • प्रेस विज्ञप्ति
        • सम्पादकीय
        • सूचना पाटी
  • अडियो ग्यालरी
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • History
    • Background
    • Advertisements
  • Our Team
बुधबार, माघ २५, २०७९
Janani Nepal
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • खेलकुद
    • विकास निर्माण
      • फोटो फिचर
      • अन्य
        • दृष्टिकोण
        • विज्ञान - प्रविधि
        • साहित्य
        • कला
        • संस्कृति
        • प्रेरक प्रसंग
        • जीवन शैली
        • मनोरञ्जन
        • विदेश
        • प्रेस विज्ञप्ति
        • सम्पादकीय
        • सूचना पाटी
  • अडियो ग्यालरी
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
खास खबर
  • Home
  • खास खबर
  • तीर्थालु बोकेको बस दुर्घटना
तीर्थालु बोकेको बस दुर्घटना तीर्थालु बोकेको बस दुर्घटना
Janani Nepal
Janani Nepal सोमबार, साउन २३, २०७९

सूर्यविनायक नगरपालिका–८ सिपाडोलको प्रसिद्ध मन्दिर डोलेश्वर महादेव मन्दिरमा दर्शन गरेर फर्किएका यात्रु र स्थानीयवासी सवार यात्रुबाहक बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।

आज साउनको चौथो सोमबार डोलेश्वरबाट यात्रु बोकेर भक्तपुरतर्फ आउँदै गरेको बा३ख ३७८४ नम्बरको यात्रुबाहक बस आज वडा कार्यालय नजिकै सडकमै पल्टिँदा १४ यात्रु घाइते भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए। डोलेश्वरबाट वडा कार्यालयतर्फ आउने क्रममा ओरालोमा बस आफैँ अनियन्त्रित भएर सडकमै पल्टिएको जानकारी दिँदै उनले बसले एक ट्याक्सीलाई समेत ठक्कर दिँदा सामान्य क्षति भएको बताए।

बस पल्टिएपछि स्थानीय बासिन्दाले उद्धार गरी अस्पताल पठाएको वडाध्यक्ष पुष्पराज बस्नेतले जानकारी दिए। साँझ ६ बजे घाइतेको अवस्था बुझ्न डा इवामुरा मेमोरियल अस्पताल पुग्नुभएका वडाध्यक्ष बस्नेतले घाइते १४ जनामध्ये एक जनाको काठमाडौँ मेडिकल कलेज सिनामङ्गलमा र चार जनाको इवामुरा अस्पतालमा उपचार भइरहेको जानकारी दिए।

उनले घाइतेमध्ये इवामुरा अस्पतालबाट पाँच जना र मध्यपुर अस्पतालबाट चार जनाको उपचारपछि घर पठाइएको जानकारी दिए। उनका अनुसार उपचाररत घाइतेको अवस्था गम्भीर भने नरहेको चिकित्सकले जानकारी दिएका छन् ।


प्रकाशित मिति: सोमबार, साउन २३, २०७९  ११:२९
प्रतिक्रिया दिनुहोस्
थप खास खबर
दिगो विकास र शान्तिका लागि सहकार्य ः सु की
दिगो विकास र शान्तिका लागि सहकार्य ः सु की शनिबार, साउन २८, २०७९
इँटा बोकेको ट्रक दुर्घटना
इँटा बोकेको ट्रक दुर्घटना शनिबार, साउन २८, २०७९
देशभरकाे माैसममा सामान्य बदली रहने
देशभरकाे माैसममा सामान्य बदली रहने शनिबार, साउन २८, २०७९
बलात्कारको आरोपमा पक्राउ
बलात्कारको आरोपमा पक्राउ मंगलबार, साउन १७, २०७९
बलात्कारको आरोपमा वडाअध्यक्ष पक्राउ
बलात्कारको आरोपमा वडाअध्यक्ष पक्राउ बुधबार, असार १५, २०७९
लेदो झरेपछि सडक दुईतर्फी अवरुद्ध
लेदो झरेपछि सडक दुईतर्फी अवरुद्ध मंगलबार, असार १४, २०७९
लोकप्रिय
  • Week
  • Month
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
सुन-चाँदि
सेयर बजार
Contact Us

Janani Nepal

Address, Nepal
Email: info@jananinepal.com

Phone

Marketing: +977-1-411 59 34
Advertisement: +977-1-411 59 34

Email

Marketing:[email protected]
Advertisement: [email protected]
Feedback: [email protected]
Team
प्रकाशन प्रा.लि.
सम्पादक रामलाल लामा
समाचार प्रमुख निशान लामा
संवाददाता पवन मुनाकर्मी रजिता थापा
बजार प्रमुख हरिकुमार महर्जन
Follow us on Twitter Janani Nepal
Like us on Facebook
Janani Nepal
© Janani Nepal - 2023 All rights reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्