स्वास्थ/जीवनशैली
प्रकाशित मिति: १४ श्रावण २०७६, मंगलवार

प्राय कुन उमेरको यौन सम्बन्ध बढी रोमान्चक र आनन्ददायक भन्ने बिषयमा धेरै बहसहरु हुने गर्दन् । सामान्यतया कुरकुरे बैँश अर्थात् किशोरावस्थाको समयमा मान्छे सेक्सको विषयमा सबैभन्दा धेरै उत्सुक हुन्छ र त्यस्तो कौतुहलताको उमेरमा गरिने सेक्समा उसले सबैभन्दा धेरै सन्तुष्टी पाउँछ होला भन्ने आमधारणा छ । तर यो धारणा सही भने होइन । पछिल्लोपटक गरिएको एक […]


प्रकाशित मिति: १३ श्रावण २०७६, सोमबार

१, गोलभेंडा : गोलभेंडालाई रातो रंगमा बदल्ने लाइकोपिन नामक तत्वले मानिसमा यौनइच्छा बढाउन सहोग गर्दछ । यसले पुरुषमा प्रोस्टेट क्यान्सरको खतराबाट पनि जोगाउँछ । २,पालुङगो : पालुङगोको साग नियमित सेवन गर्नाले यौनक्षमतामा बृद्धि ल्याउनुका साथै यौनाङ्गमा रक्तप्रबाह समेत बढाइदिन्छ । ३, भिन्डी : भिन्डीमा बिभिन्न किसिमका भिटामिन तथा जिंकतत्वहरु पाइन्छ जसको नियमित सेवनले सम्भोग सम्बन्धी […]


प्रकाशित मिति: १३ असार २०७६, शुक्रबार

डडेल्धुरा जिल्लाको एक स्वास्थ्य संस्थामा खानेपानीको समस्या हुँदा सुत्केरीसेवा प्रभावित बनेको छ । जिल्लाको अमरगढी नगरपालिका–१० राईस्थित सहस्रलिङ्ग स्वास्थ्य चौकीमा आपूर्ति हुँदै आएको खानपानीकोे मुहान सुकेर पानीको सतह कम भएपछि खानेपानीको चरम अभाव भएको हो । स्वास्थ्य संस्थामा नै खानेपानी अभाव हुँदा सुत्केरी सेवासँगै अन्य बिरामी र कर्मचारीले सास्ती भोग्नुपरेको छ । बर्थिङ सेन्टरसमेत रहेको […]


प्रकाशित मिति: २६ जेष्ठ २०७६, आईतवार

सुनसरीको धरानमा पहिलो पटक ‘एडिस एल्बो पिकस’ जातको लामखुट्टे फेला परेको छ। विजयपुरको वडा समिति कार्यालय नजिकै होटलले जम्मा गरेको पानीमा उक्त जातको लामुखट्टेका अन्डा, लार्भा र प्युपा फेला परेको स्वास्थ्यकर्मीले बताएका छन्। यसअघि चिकित्सकले ‘एसिड एजिप्टाई’ जातको पोथी लामखुट्टेले मात्र धरानमा डेंगु रोग सारेको बताउँदै आएका थिए। हेटौँडाबाट आएका कीटजन्य रोग अनुसन्धान तथा तालिम […]


प्रकाशित मिति: २४ जेष्ठ २०७६, शुक्रबार

एजेन्सी- हामीकहाँ मृगौलाको पत्थरीका विरामीको कमी छैन्, झन झन बढ्दै गएका छन् । पत्थरीको आकार केही साना हुन्छन् भने केही ठूला । सानो खालको पत्थरीलाई प्राकृतिक उपायमार्फत पिसाबबाट पनि निकाल्न सकिन्छ । हामी यस्ता खानेकुराकोबारे वर्णन गर्दैछौँ जसले पत्थरीबाट बचाउँछ । १ बेथेको साग मिर्गौलाको पत्थरी निकाल्नका लागि बेथेको साग उपयोगी मानिन्छ । यसका लागि […]


प्रकाशित मिति: १९ जेष्ठ २०७६, आईतवार

मह धार्मिक काम ,सुन्दरता र विभिन्न रोगव्याधी हटाउनको लागि निकै प्रयोग हुने गर्छ । महमा यस्तो औषधीय गुण हुन्छ की बिषेश गरी यो आयुर्वेदको क्षेत्रमा प्रयोग हुने गर्छ । तर त्यही महको प्रयोग सही ढंगले गर्न सकिएन भने यसले बेफाईदा पनि गर्छ । आउनुस जानौ महलाई कुनरुपमा प्रयोग गर्नु हानिकार हुने गर्छ । १) गर्मी […]


प्रकाशित मिति: १६ जेष्ठ २०७६, बिहीबार

आँपको राजधानी मानिने सिरहामा अहिले भारतको विभिन्न स्थानबाट स्वास्थ्यको दृष्टिकोणले हानिकारक मानिने कार्बाइड प्रयोग गरेर पकाइएको आँप बिक्री वितरण भइरहेको छ । स्थानीय किसानको बगैँचामा फलेको आँप असारको दोस्रो सातापछि मात्र पाक्ने भएपछि व्यापारीले कार्बाइड प्रयोग गरेर पकाइएको आँप बिक्री वितरण गरिरहेका छन् । भारतको विभिन्न स्थानमा रहेका फलफूलका गोदाममा कार्बाइड प्रयोग गरी पकाएका आँपहरु […]


प्रकाशित मिति: १३ जेष्ठ २०७६, सोमबार

बण्ढ्दो गर्मीसँगै तराइको जन जिवन कष्ठकर भएको छ । गर्मीको मौसममा आँप धेरैको लागि मनपर्ने फल पनि हो । यो बिचमा मानव स्वास्थ्यको लागि अत्यन्तै हानिकारक कार्वाइड प्रयोग गरेर पकाइएको आँप रौतहट सहित तराईका स्थानिय बजारमा खुल्याम रुपमा बिक्रि वितरण भइरहेको पाइएको छ । भारतको विभिन्न स्थानमा रहेका फलफूलका गोदामहरुमा कार्बाइड प्रयोग गरी पकाएका आँपहरु […]


प्रकाशित मिति: १३ जेष्ठ २०७६, सोमबार

आयुर्वेद उपचारको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल आयुष आयुर्वेदा हस्पिटलको त्यस क्षेत्रको स्थानीयको सुविधालाई मध्यनजर गर्दै लंकुको धर्मचोकमा सरेर सेवा प्रदान भएको छ । शुभारम्भ तथा गणतन्त्र दिवसको अवसरमा यहि जेठ १५ र १६ गते विहान ५बजेदेखि साँझ ५ बजेसम्म अस्पताल परिसमा आयुर्वेद चिकित्सकहरुद्वारा निःशुल्क स्वास्थ्य परिक्षण गरीने सञ्चालक अब्दुल रहमानले जानकारी दिनुभयो । शिविमा […]


प्रकाशित मिति: ७ जेष्ठ २०७६, मंगलवार

, नेपालमा बर्डफ्लुबाट एकजनाको मृत्यु भएपछि उनको नजिक गएका एक सय ७२ जनाको नमुना संकलन गरी सरकारले परीक्षणका लागि जापान पठाएको छ।  सोमबार जापानको डब्लुएचओ कोलाबोरेटिङ सेन्टर फर इन्फ्लुएन्जा प्रयोगशालामा नमुना पठाइएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ। गत १५ चैतमा काभ्रेका २१ वर्षीय युवकको बर्डफ्लु संक्रमणबाट ज्यान गएको थियो । सोही ल्याबले ती युवकलाई […]




ताजा अपडेट