स्वास्थ/जीवनशैली
प्रकाशित मिति: ८ भाद्र २०७५, शुक्रबार

अगष्ट महिनामा मात्र देशभरी १ हजार ७५ जना डेङ्गुका बिरामी भेटिएका छन् भने गत महिना ६ हजार २२१ व्यक्तिमा सो रोग देखा परेको थियो । राजधानी सहर कोलम्बोमा यसवर्ष सबैभन्दा बढी ६ हजार ९३७ जनामा डेङ्गु पाइएको छ । दोस्रो स्थानमा पूर्वी जिल्ला बाटिकोलोवामा ४ हजार १५६ जनामा सो रोग देखा परेको छ । यो […]


JANANINEPAL.COM
प्रकाशित मिति: ७ भाद्र २०७५, बिहीबार

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सा विषयको स्नातक तह (एमबीबीएस) तहमा भर्नासम्बन्धी अध्ययन शुरु गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका चिकित्सक श्रीकृष्ण गिरीको संयोजकत्वका कार्यदल गठन गरिएको छ । कार्यदलमा चिकित्सकद्वय जीवन क्षेत्री, केदार बराल तथा कर्णाली प्रदेश सरकारका प्रतिनिधि, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रतिनिधि एवं सुर्खेत अञ्पतालका प्रतिनिधिसमेत रहनुभएको शिक्षा मन्त्रालयले जनाएको छ । सरकार र […]




ताजा अपडेट