स्वास्थ/जीवनशैली
प्रकाशित मिति: २७ पुष २०७८, मंगलवार

नुवाकोटको त्रिशुली अस्पतालमा उपचारका क्रममा सुत्केरीको मृत्यु भएपछि तोडफोड भएको छ। नुवाकोटको विदुर नगरपालिका ७ तुप्चेकी २७ वर्षीय सावित्री कोइराला को सोमबार राती सुत्केरी भएपछि अत्याधिक रक्तश्रावका कारण मृत्यु भएकोछ । उनको मृत्युपछि उपचारमा लापरबाही भएको भन्दै आफन्तले अस्पताल तोडफोड गरेका हुन । दुई जना स्त्री रोग विशेषज्ञ सहितको प्रसुती सेवा भएको र उपचारको प्रयास […]


प्रकाशित मिति: १९ पुष २०७८, सोमबार

नेपाली काङ्ग्रेस मकवानपुर क्षेत्र नं. १ का संघीय सदस्य योग्यराज सापकोटा ले आज हेटौंडा ८ कमाने का क्यान्सर पीडित किरण राई को उपचारका लागि नगद रकम सहयोग गरेका हुन। हेटौंडाको सितलमहल चोकमा रहेको ‘सहारा मल्टिपर्पस को-अपरेटिभ सोसाइटी लि.’ मा कार्यरत आफ्नो धर्मपत्नी अस्मिता ढुंगानाको १ महिनाको तलब बराबरको रकम सापकोटा आफुले सहयोग गरेका हुन। नेपाली […]


प्रकाशित मिति: ११ आश्विन २०७८, सोमबार

मकवानपुरमा अबैधरुपमा संचालित निजि स्वास्थ्य संस्था लाई राज्यले नै संरक्षण गर्दै आइरहेको छ । मकवानपुरका विभिन्न सञ्चार माध्यमले पटक पटक इजाजत प्राप्त निजि स्वास्थ्य संस्था र इजाजत बिना चलिरहेका निजि स्वास्थ संस्थाको नाम नै तोकेर समाचार प्रकाशन गर्दा समेत जिल्ला प्रशासन कार्यालय मकवानपुरले चासो समेत नदिइ उल्टै अबैध संचालित निजि स्वास्थ्य संस्था को बचाउ मा […]


प्रकाशित मिति: ९ भाद्र २०७८, बुधबार

जितेश मण्डल भाद्र ९ / एजेन्सी । काठमाडौका सडक छेउमा पानीपुरी खाने युवायुवतीको भिड देखिन्छन् । कतिपय व्यक्ति पानीपुरी भनेपछि हुरुक्कै हुन्छन् । साँझको समयमा सडक किनारमा पानीपुरी खानेहरुको लाइन देख्न सकिन्छ । यस्तो पानीपुरी कति स्वास्थ्यकर हुन्छ भन्ने कुराको ख्याल भने गरिदैन । तर तपाई हामीले स्वाद मानेर खाने पानीपुरीमा के सम्म मिसाइएको हुनसक्छ […]


प्रकाशित मिति: ५ भाद्र २०७८, शनिबार

सिरहा, सिरहामा ५७ हजार १८८ जनाले स्वास्थ्य बीमा गराएका छन् । जिल्लामा गत वर्षको फागुन २ गतेदेखि स्वास्थ्य बीमा कार्यक्रम लागू गरिएको थियो । त्यस्ता हालसम्म ५७ हजार १८८ जनाले स्वास्थ्य बीमा गराएका हुन् । स्वास्थ्य बीमा बोर्ड लहानका दर्ता अधिकारी पशुपति नारायण चौधरीका अनुसार सिरहामा २८ हजार ९५७ पुरुष र २८ हजार २१६ महिला […]


प्रकाशित मिति: ३ भाद्र २०७८, बिहीबार

काठमाडौँ, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विसं २०८० सम्म प्रत्येक प्रदेशमा एउटा सरकारी मेडिकल कलेज स्थापना गर्ने भएको छ । मन्त्रालयका सहप्रवक्ता डा समिर कुमार अधिकारीले सातवटै प्रदेशमा कलेज निर्माण गर्ने क्रममा नै प्रदेश नं २ मा मधेश स्वास्थ्य प्रतिष्ठान र रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको भौतिक पूर्वाधार सुचारु भएको बताएका छन् । उनका अनुसार नेपाली […]


प्रकाशित मिति: ३ भाद्र २०७८, बिहीबार

कञ्चनपुर, कञ्चनपुरमा भाइरल ज्वरोका बिरामीको सङ्ख्या बढ्न थालेको छ । केही सातायता यहाँका अस्पताल र स्वास्थ्य संस्थामा भाइरल ज्वरोका बिरामी उपचारका लागि आउने संख्या वृद्धि हुन थालेको छ ।   कन्चनपुरका महाकाली प्रादेशिक अस्पतालमा दैनिक १०० भन्दा बढी भाइरल ज्वरोका बिरामीको उपचारका लागि आउने गरेका अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा हरिकुमार श्रेष्ठले जानकारी दिएका छन्। “भाइरल […]


प्रकाशित मिति: २३ श्रावण २०७८, शनिबार

श्रावण २३, शनिबार ३,२१८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । २४ घण्टामा १९ जनाको मृत्यु भएको छ भने संक्रमणमुक्त हुनेको संख्या १७२२ रहेको छ, यो सगै देशभर सक्रिय संक्रमितको संख्या ३५ हजार ४३२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८,८६६ जनाको पीसीआर परीक्षणमा २,२३१ र ४,७०७ एन्टिजेन परीक्षणमा ९८७ जना गरी […]


प्रकाशित मिति: २९ माघ २०७७, बिहीबार

अब कोभिड १९ पीसीआर परीक्षणको शुल्क एक हजार रुपैयाँ लाग्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी प्रयोगशालाहरुमा गरिने कोभिड १९ नमुना परीक्षणका लागि एक हजार रुपैयाँ निर्धारण गरेको हो । बिहीबार प्रेस विज्ञप्ती जारी गर्दै मन्त्रालयले सो जानकारी दिएको हो । मन्त्रालयलको माघ २८ गते आईसीएसका पदाधिकारीसहितको कोभिड १९ रोकथाम तथा नियन्त्रण सम्बन्धित […]


प्रकाशित मिति: १२ पुष २०७७, आईतवार

एडिनवरा, स्कटलैण्ड । http://www.facebook.com/Help-For-Siyona-Shrestha-102989271624041 नेपाल स्कटल्यान्ड एसोसिएसन परिवार तथा स्कटलैण्डबासी/ सामाजिक अभियन्ता द्वारा स्पाइनल मस्कुलर एट्रोफी नामक रोगसँग लडिरहेकी नाबालिका सियोना श्रेष्ठलाई सानो आर्थिक सहयोग गरेका छन्। स्पाइनल मस्कुलर एट्रोफी नामक रोगसँग लडिरहेकी सियोनाको उपचारका लागि करिव २५ करोड रुपैयाँ लाग्ने उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन्। डेढ वर्षकी सियोनाको हाल उपचार भइरहेको छ। थोपा थोपा […]




ताजा अपडेट