साहित्य
mother
प्रकाशित मिति: २७ कार्तिक २०७७, बिहीबार

आमाको शरीरबाट छूट्टीएर धर्तीमा पाइला टेकेपछी मेरो कथा आरम्भ हून्छ। हाँस्छु । खेल्छु । बढ्छु । पढ्छु । रमाउछु । मेरो जिन्दगी मेरै हुन्छ । धर्तिको कुनै कुनामा फिरफिराइरहेको सेतो कागजको पानामा कुनै दिन मेरो कथा भेटीन सक्छ । तर यो आमाको कथा ? आमाको कथा कागजको पानामा लेख्न सकीँदैन । आँसुको मसीले हृदयमा मात्रै […]


प्रकाशित मिति: २२ कार्तिक २०७७, शनिबार

चोखो माया तिम्रै लागि दिएको छु कालु तिम्रै काखमा मरु भनी जिएको छु कालु। जीवन नै दिए तिमिलाई नछोड्नु साथ मेरो जुनि जुनि संगै बाच्ने आयु लिएको छु कालु। हाम्रो मायाको बन्धन सधैं अटुट होस भनी तिम्रो मेरो दुई मुटुलाई सिएको छु कालु। हाम्रो नामको एउटा फुल मन्दिरमा चढाई अमृत सरि तिम्रो माया पिएको छु […]


प्रकाशित मिति: २ आश्विन २०७७, शुक्रबार

आमा, म एउटा पार्टी मा गएको थिएंँ, तपाई ले भन्नू भएको थियो मलाई नशा न पिउनु भनेर, त्यसैले बाकी साथीहरू ले पिएर रमाइलो गरेका थिए अनि म जुस पिउदै गरें तर मलाई गर्व थियो आफैं मा आमा, तपाई ले भन्नू भएको थियो नशा पिएर गाडी नचलाउनु भनेर मैले पनि त्यसै गरेंं, घर फर्किदा सम्म मैले […]


प्रकाशित मिति: १४ भाद्र २०७७, आईतवार

त्रिशूली वाङ्मय प्रतिष्ठानले कोरोनाले ग्रसित वर्तमान अवस्थालाई मध्यनजर गर्दै कोरोना र कविता नामक भर्चुअल कवि गोष्ठी गर्ने भएको छ । देश विदेशमा रहेका नुवाकोटेली साहित्यकारहरुलाई समेटेर अनलाइन मार्फत भर्चुअल कवि गोष्ठी गर्न लागेको प्रतिष्ठानका अध्यक्ष तथा कवि आर.एम् डङ्गोलले जानकारी दिनु भयो । डङ्गोलले बताउनु भए अनुसार भर्चुअल कवि गोष्ठीमा नुवाकोटमा जन्मेर देश तथा विदेशमा […]


प्रकाशित मिति: १२ भाद्र २०७७, शुक्रबार

विश्वलाई आतङ्कित बनाइरहेको कोरोना भाइरसको प्रकोप निमिट्यान्न पार्न विभिन्न मुलुकले यसविरुद्ध खोपको परीक्षण गरिरहेका छन् । यसरी विश्वव्यापी जनस्वास्थ्यलाई लिएर निर्माण गरिएको खोपको परीक्षणमा नेपाल पनि सहभागी हुने प्रयासमा छ । यसरी खोपको परीक्षण नेपालमा हुन लागेको पहिलो पटक हो । विश्व स्वास्थ्य सङ्गठन (डब्लूूएचओ)को सूचीमा रहेकामध्ये अन्तिम परीक्षण पार गर्दै गरेको अक्सफोर्ड युनिभर्सिटी र एस्ट्राजेना कम्पनीले उत्पादन […]


प्रकाशित मिति: २ भाद्र २०७७, मंगलवार

रंगिन चस्मा लगाएर असत्यको पदचाप पछ्याउँदै मानव सभ्यताको पाठ पढ्न बिर्सिएर हिंस्रक मानसिकता बोकेका राक्षसी प्रवृतिहरुमा नैतिकता र ईमान्दारिताको खडेरी परेकाहरुमा खै कहिले पलाउलान् ? सकारात्मक सोचका पालुवाहरु ! अरुको रोदनमा अट्टाहस हाँसो हाँसेर दरिद्र सोचाइहरुमा रमाएर छुद्र बोली बोल्दै भतभती पोलीरहेका घाउहरुमा नुनचुक छर्दै बचनका तिखा तिखा बाण हान्ने ति जिब्रोहरुबाट खै कहिले निस्किएलान् […]


प्रकाशित मिति: १९ श्रावण २०७७, सोमबार

मलाई साँझ मतलब, संध्याकालिन समय पटक्कै मन पर्दैन ! म सोझै उसैलाई हेरेर भनिदिन्छु । उ अर्थात निमी ! मेरो सामनेको अर्को चौकीमा बसेकी छ जुन चौकी मलाई खुबै मन परिरहन्छ, कलर कम्बिनेसन पनि क्या खुब पहिल्यैबाट मलाई लाग्थ्यो । तर हिज मात्रै थाहा पाएँ चौकी निमीबिना फिका रहेछ ! चौकी त्यत्तिबेला प्रिय लाग्ने रहेछ […]


प्रकाशित मिति: ५ असार २०७७, शुक्रबार

जस्तो याद सकिने छैन,सम्झ्ना सकिने छैन, हिजो पाएर चाहिएन,भोलि चाहेर पाइने छैन, पैसा भए प्रेम नभनिदिनु होला महोदय, कानुनमा पैसा उभिएला प्रेम उभिने छैन । खुशी त्यही हो?अन्नको भकारी भरिए पुग्छ अब गरिबको आखामा आँसु चुहिने छैन जमिन सकियो अब घरको ईश्वर पनि बेच्छु, डर लाग्छ,मेरो इश्वर हजुरको महलमा पुजिने छैन बबी जोशी नेवी संघ


प्रकाशित मिति: ५ असार २०७७, शुक्रबार

जिन्दगी तिमी कति सजिलै कारोबार गर्छौ आखै अगाडि छोरा-छोरिको व्यापार गर्छौ , तारा जस्तै छन कोहि,कोहि जुन जस्तै अब भन कस्लाइ बहुत प्यार गर्छौ , घाम हुँदा सम्म मात्रै हुन्छ आफ्मो छाया पनि, तिमी बेकार किन परदेशिको इन्तजार गर्छौ , ***सौगात शाह (बाजुरा)बु.न.पा ५***


प्रकाशित मिति: ९ जेष्ठ २०७७, शुक्रबार

सुमुखी, तपाईं कति सुन्दर कविता लेख्नुहुन्छ छन्दमा! अझ वाचन कला त मनमाेहक । म तपाईंको फ्यान नै हुँ । मेरो प्रशंसाले सुमुखीकाे अनुहार चम्किलाे देखिन्छ । उनी मख्ख मात्र होइन गजक्क पर्दछिन् । अनि यसरी बाेल्छिन् – धन्यवाद , सबैले यस्तै भन्छन् । तपाईंले भनेजस्तै । तपाईंको गला शार्दूलविक्रीडित छन्दका कविता वाचनमा त झनै झङ्कारमय […]




ताजा अपडेट