शिक्षा
Money-Jananinepal
प्रकाशित मिति: ३ आश्विन २०७५, बुधबार

काठमाडौँ:- त्रिभुुवन विश्वविद्यालय सभाको बैठकले आर्थिक वर्ष २०७५÷७६ का लागि रु २१ अर्ब १० करोड ८० लाख १३ हजारको बजेट पारित गरेको छ । मङ्गलबार बसेको त्रिविसभाको बैठकले ११ अर्ब ३१ करोड ७३ लाख ८५ हजार नेपाल सरकारबाट अनुदानका रूपमा माग गर्ने र बाँकी नौ अर्ब ७९ करोड ६ लाख २८ हजार आन्तरिक स्रोतबाट व्यहोर्ने […]


प्रकाशित मिति: ३१ भाद्र २०७५, आईतवार

पछिल्लो समय नेपाली बिद्यार्थीहरु उच्चशिक्षाको लागि विदेश जाने क्रम बढेको छ र नेपालबाट वर्षेनी हजारौंको संख्यामा विद्यार्थीहरु प्लस २ तथा ब्याचलर पास गरे पछि उच्च शिक्षा अध्ययनका लागि विदेशिने गरेका छन् । ति विभिन्न देशहरू मध्ये नेपाली विद्यार्थीहरुको लागी क्यानडा पनि अध्यनको लागी आकर्षक गन्तव्ब बन्दै आएको छ । यसरी क्यानडा अध्ययन गर्न जान चाहने विद्यार्थीहरुका […]


jananinepal.com
प्रकाशित मिति: २३ भाद्र २०७५, शनिबार

नेपालगञ्ज:-  बाँके जिल्लालाई साक्षर जिल्ला घोषणा गर्न यहाँका सबै स्थानीय तहले प्रक्रिया अघि बढाएका छन् । अहिले स्थानीय तहमार्पmत वडामा साक्षर र निरक्षर नागरिकको तथ्याङ्क सङ्कलन गर्ने काम भइरहेको र आगामी फागुन ७ गते साक्षर जिल्ला घोषणा गरिने योजना छ । उक्त कार्यका लागि सङ्घीय सरकारको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र प्रदेश नं ५ […]


jananinepal.com
प्रकाशित मिति: २२ भाद्र २०७५, शुक्रबार

काठमाडौँ, :  विद्यालय कर्मचारी संयुक्त आन्दोलन परिचालन समितिले पेशागत अधिकार, सेवासुविधा र सुरक्षाको माग गर्दै आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । विद्यालय कर्मचारी सङ्गठन नेपाल र नेपाल विद्यालय कर्मचारी युनियन मिली बनेको समितिले प्रेस विज्ञप्ति जारी गरी सरकारले आफ्ना माग बेवास्ता गरी सुनुवाइ नगरेको जनाउँदै विद्यालय कर्मचारीको श्रम शोषणका विरुद्ध र पेशा रोजगारीको हक, मानवअधिकार […]


प्रकाशित मिति: २० भाद्र २०७५, बुधबार

म्याग्दी:-   यहाँको एक विद्यालयमा भुइँमै बसेर पठनपाठन गरिँदै आएको छ । अन्नपूर्ण गाउँपालिका–४ कोप्चेपानीस्थित धवलागिरि आधारभूत विद्यालयका विद्यार्थी फर्निचर अभावमा भुइँमा बसेर पढ्न बाध्य भएका हुन् । गत साउन २९ गते कालीगण्डकीमा आएको बाढीले विद्यालय भवन बगाएको थियो । भवन बगाएपछि कक्षा कोठा अभावका कारण पठनपाठनमा समस्या भएको प्रधानाध्यापक शान्ति राम्जालीले बताउनुभयो । “अहिले स्थानीयवासीको […]


प्रकाशित मिति: १८ भाद्र २०७५, सोमबार

काठमाडौँ : सामाजिक बिकास बाट नै आर्थिक समृद्धि सम्भव छ भन्ने नारा बोकेको युवा जागरण अभियानको आयोजनामा त्रिभुवन बिश्व बिद्यालयमा शैक्षिक नीति बहस कार्यक्रम सम्पन्न भएको छ । युवा जागरण अभियानका संयोजक चिन्तन पौडेलको अध्यक्षतामा भएको नीति बहस कार्यक्रमका प्रमुख अतिथी सिनासका डाईरक्टर डाक्टर मृगेन्द्र काकी रहनु भएको थियो । कार्यक्रममा प्राध्यापक डाक्टर प्रेम नारायाण अर्याल […]


प्रकाशित मिति: १७ भाद्र २०७५, आईतवार

यूवा सजगता ( जागरण ) आभियान नेपालका संयोजक चिन्तन पौडेलको नेतृत्वमा त्रि वि केन्द्रिय क्याम्पस किर्तिपुरका प्रध्यापक, कर्मचारि तथा बिद्यार्थी हरूसंग हुने शैक्षिक नितिबहस तथा छलफल कार्यक्रम हुने भएको छ । त्रिभुवन विश्वविद्यालय नेपाल विद्यार्थी संघका सभापति श्यामचन्द्र अधिकारीका अनुसार नेपालको आर्थिक प्रगतिको लागि  पर्ने हुनाले नेपाल सरकारले अवलम्बन गर्ने नीतिको विषयमा विचार विमर्श गर्ने […]


couple
प्रकाशित मिति: १५ भाद्र २०७५, शुक्रबार

सुखमय दाम्पत्य जीवनका लागि आनन्ददायक यौन क्रिया अत्यावश्यक हुन्छ । तर, हरेक उमेरमा यौन चासो, यौन रुची र यौन व्यवहार उस्तै हुँदैन । एउटा निश्चित उमेर-अवधीमा यसमा पनि परिवर्तन हुँदै जान्छ । किशोरावस्थामा किशोरावस्थामा सेक्स हर्मोनको स्तर एकदमै तिब्र गतिमा बढ्छ, जसले यौन सम्बन्धी उत्सुकता जगाउँछ । त्यसैले यौन सम्बन्धी प्रयोग पनि यस उमेरमा बढी […]


प्रकाशित मिति: १४ भाद्र २०७५, बिहीबार

म्याग्दी -अन्नपूर्ण गाउँपालिका–४ गाडपारका एक परिवारले आफ्ना स्व। आमाको स्मृतिमा स्थानीय एक विद्यालयलाई करिव रु आठ लाख सहयोग गरेकोे छ । गाडपार घर भई हाल बेलायत बस्ने तेजबहादुर र उहाँकी श्रीमती मनकुमारी शेर्पुजापुनले स्व आमा बोनिसाको स्मृतिमा नारच्याङ आधारभूत विद्यालयमा ६–८ तहको पठनपाठन सहयोग पु¥याउन रु सात लाख ८० हजार प्रदान गर्नुभएको प्रधानाध्यापक सुकबहादुर पुर्जाले […]


प्रकाशित मिति: १३ भाद्र २०७५, बुधबार

मेष राशि : राज्यबाट मानसम्मान मिल्नेछ ,धन तथा उपहार लाभ होला ,मध्याह्नदेखि मानसिक चिन्ता बढ्नेछ । बृष: स्वास्थ्यमा समस्या आउला ,खानपिन मा ध्यान दिनुहोला। मिथुन: सुखद यात्राको योग छ,बिपरित लिङ्गी बाट सहयोग मिल्नेछ ,सम्मान प्राप्त हुनेछ । कर्कट: ब्यापार मा वृद्धि हुनेछ ,आकस्मिक धन प्राप्त हुनेछ ,मध्याह्नदेखि शत्रु सक्रिय हुनेछन् । सिंह : शत्रु नाश […]




ताजा अपडेट