शिक्षा
प्रकाशित मिति: १२ जेष्ठ २०७६, आईतवार

हेटौँडा – हेटौँडाको स्कुल रोडमा रहेको पेन्टागन एकेडेमीमा आज साँझ गैरकानुनी ढंगले सञ्चालन गरेको भन्दै प्रशासनले शिल गरेको छ । शैक्षिक कन्सल्टेन्सीहरु नियम अनुसार इजाजत लिएर सन्चालन भए नभएको अनुगमन गर्न बनेको टोलीले अनुगमन गर्दा इजाजत पत्र नभएको र मापदण्ड नमिलेका अन्य कोर्शहरु समेत सन्चालन गरेको भन्दै शिल गरिएको अनुगमन समितिका सदस्य बासु खतिवडाले जानकारी […]


प्रकाशित मिति: ९ जेष्ठ २०७६, बिहीबार

प्रधानमन्त्री केपी शर्मा ओलीले सामुदायिक र निजी शिक्षालय मिलेर गुणस्तरीय शिक्षाका लागि नेपाली विद्यार्थी विदेशिनु नपर्ने अवस्था आउन नदिन आह्वान गरेका छन । ‘उत्कृष्ट शिक्षा नेपालमै’ भन्ने नारासहित कान्तिपुर मिडिया ग्रुप र उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ (हिसान) ले आयोजना गरेको छैटौँ शैक्षिक मेलाको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले नेपालीपन, राष्ट्रियता, विविधता र यहाँका […]


प्रकाशित मिति: ७ जेष्ठ २०७६, मंगलवार

ललितपूर जिल्लाको दक्षिण पहाडी भेगको महाङ्काल गाउ पालिका वार्ड नम्बर १ बूखेलमा रहेको श्री कालि देवी माध्यामिक विद्यालयमा भैरहेको वुभिन्न गतिबिधी लाई जननि नेपाल डट कम ले पटक पटक समाचार प्रकाशन गरी खवरदारी गरे पछी विद्यालयको चासो सर्वत्र भैरहेको छ । विद्यालयमा देखिएका समस्याहरू माथि निगरानी राख्दै विद्यालय प्रसासनले गरेको कमजोरीलाई आम नागरिक समक्ष पूर्‍याउने […]


प्रकाशित मिति: ५ जेष्ठ २०७६, आईतवार

ललितपूर जिल्लाको दक्षिण पहाडी भेगमा पर्ने महाङ्काल गाऊँपालिकाको बूखेलमा रहेको श्री कालि देवी माध्यामिक विद्यालयका गतिविधीलाई समेटर पटक पटक समाचार प्रकाशन गरे पछी त्यस भेगबाट विभिन्न राजनितिज्ञ दल सम्बन्ध व्यक्तीहरूले पटक पटक फोन गरी समाचार नलेख्न धम्की दिने गरेका छन । विद्यालय प्रशासनले गरेको अनियमितता रोक्न जननि नेपाल डट कमले पटक पटक सत्य तथ्य समाचार […]


प्रकाशित मिति: ५ जेष्ठ २०७६, आईतवार

ललितपूर जिल्लाको दक्षिण पहाडी भेगमा रहेको महाङ्कालल गाऊँपालिका वार्ड नम्बर १ मा रहेको बूखेल मा अवस्थित श्री कालि देवी माध्यामिक विद्यालयका हेडमास्टर उद्योग प्रसाद तिमल्सिनाको चरम लापर्वाहीका कारण त्यस विद्यालयमा अध्यनरत विद्यार्थीको भविष्य अन्योल तिर गैरहदा समेत सम्बन्धित निकायले आवश्यक चासो दिन नसक्दा एवम् प्र .अ लाई आवश्यक कारवाहि गर्न नसक्दा विद्यालयनै देशैभर चर्चाको विषय […]


प्रकाशित मिति: २९ बैशाख २०७६, आईतवार

बेलायतस्थित ‘द टाइम्स् हाइयर एजुकेशन’ ले सार्वजनिक गरेको एशियाका उत्कृष्ट विश्वविद्यालयको स्तर निर्धारण सूचीमा नेपालको त्रिभुवन विश्वविद्यालय २५१ देखि ३०० औँ स्तरमा सूचीकृत भएको छ । सो संस्थाले विश्वविद्यालयका कूल शिक्षक सङ्ख्या, महिला शिक्षक सङ्ख्या, स्नातक र स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थी सङ्ख्या, महिला विद्यार्थीको सङ्ख्या, शिक्षक विद्यार्थी अनुपात, विश्वविद्यालयभित्र भएका अनुसन्धान, राष्ट्रिय अन्तर्रा्ष्ट्रियस्तरमा प्रकाशित लेख, […]


प्रकाशित मिति: २१ बैशाख २०७६, शनिबार

शिक्षा, पर्यटन र संस्कृतिका क्षेत्रमा काम गरिरहेको साभ नेपाल(सोसियल अवेरनेस थ्रु अडियो एण्ड भिज्युअल नेपाल) नामक संस्थाले पोखराका विद्यालय तहमा अध्ययनरत विद्यार्थीको लागि उत्प्रेरणा दिएको छ । विद्यार्थीका लागि उपयोगी विषयमा केन्द्रित रहेर के पढ्ने, किन पढ्ने, कसरी पढ्ने, कस्ता साथी बनाउने, कस्तो बानी व्यहोरा अपनाउने लगायत विषयमा उत्प्रेरक डा ताराजी र उपेन्द्र पौडेलले प्रस्तुति […]


प्रकाशित मिति: १४ बैशाख २०७६, शनिबार

शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विद्यार्थीलाई दिइने सार्वजनिक शिक्षा देश विकास गर्ने पूर्वाधारको पनि पूर्वाधार भएकाले सरकार निजी क्षेत्र तथा सामाजिक सङ्घसंस्था एकजुट भई लाग्नुपर्नेमा जोड दिनुभएको छ । आफ्ना बालबच्चाका लागि शिक्षा दिन आर्थिकरुपमा कमजोर अभिभावक तथा विद्यार्थीलाई छात्रवृत्ति, शैक्षिक सामग्रीबाट विगत एक दशकदेखि सहयोग गर्दै आएको ‘चेतना’ नामक संस्थाले जगतसुन्दर ब्वनेकुथी लखुतीर्थमा […]


प्रकाशित मिति: १३ बैशाख २०७६, शुक्रबार

उतीर्णसमेत हुन नसकेका शिक्षकहरु घर फर्कनुको विकल्प नरहेको शिक्षामन्त्री गिरीराजमणि पोखरेलले बताएका छन् । आज शुक्रबार बाराको सिमरा विमानस्थलमा पत्रकारहरुसंग कुराकानी गर्दे अस्थायी शिक्षकहरुको माग सम्बोधन गर्न सकिने अवस्था नै नरहेको भन्दै घर फर्किनुको विकल्प नरहेको बताए । उनले अस्थायी शिक्षकहरुको समस्या समाधानका लागि परीक्षा प्रणालीद्वारा कम्तिमा ४० अंक ल्याउनेलाई सेवामा स्थायित्व दिने ब्यवस्था गरिएको […]


प्रकाशित मिति: ८ बैशाख २०७६, आईतवार

विभिन्न स्थानमा निजी र सामुदायिक विद्यालयको गुणस्तरबारे प्रश्न चिन्ह उठिरहेको छ । अधिकंशले सामुदायिक विद्यालयको गुणस्तरमाथि प्रश्न चिन्ह लगाई उनीहरुको रोजाई निजी विद्यालय भइरहेको बेला पाल्पा जिल्लामा भने एउटा नँया अभ्यास शुरु भएको छ । अभिभावक निजिमा पढाउने कि सामुदायिकमा भन्नेमा दोधारमा परिरहेको बेला यँहाको एउटा गाउँपालिकाका ५ निजी विद्यालय सामुदायिक विद्यालयमा समायोजन गरेर (गाभेर) […]




ताजा अपडेट