शिक्षा
प्रकाशित मिति: २६ असार २०७६, बिहीबार

ललितपुर जिल्ला भित्र संचालित इन्सिच्युट तथा कन्सलटेन्सिहरु अबैध रुपमा संचालन भएको भनी जननिनेपालले समचार प्रकाशन गरे पछी जिल्ला प्रशासन कार्यालय ललितपुरले जिल्ला शिक्षा इकाई कार्यालय ललितपुर र ललितपुर महानगरपालिका लाई पत्र काटी स्वीकृती लिएका र विना स्वीकृती संचालनमा रहेका इन्सिच्युट तथा कन्सलटेन्सि हरुको बिवरण बुझाउन भनेको छ । ललितपुर जिल्ला भित्र संचालित कुनै पनी ईन्सिच्युट […]


प्रकाशित मिति: २५ असार २०७६, बुधबार

ललितपुर जिल्ला भित्र संचालनमा रहेका ट्युसन सेन्टर इन्सिच्युट तथा कन्सलटेन्सि विना स्वीकृत संचालन भैरहंदा समेत नियमन तथा निगरानि गर्ने सरकारी निकाय मौन देखिनुले सम्बन्धित निकायको सेटिङमा अबैध धन्दा चलिरहेको आरोप स्थानियले लगाएका छन । ललितपुर जिल्ला भित्र रहेका अधिकास ट्युसन सेन्टर इन्सिच्युट तथा कन्सलटान्सिहरू विना स्वीकृत संचालनभा रहेका छन भने ति इन्सिच्युट तथा कन्सलटेन्सिले भिषा […]


प्रकाशित मिति: २१ असार २०७६, शनिबार

प्रदेश ३ को राजधानी हेटौडामा अवैध रूपमा कानुन विपरितका धन्दा संचालन भैरहूदा समेत प्रशासन मुकदर्शक बनेको छ । ट्युशन सेन्टर इन्स्टिच्युट तथा कन्सलटेन्सीहरू विना स्वीकृत संचालन भैरहंदा प्रशासनले कुनै पनी कारवाही नगर्दा अवैध धन्दा गर्न प्रसय मिलेको छ । हेटौंडा ४ स्कुलरोडमा रहेको टुडल इन्स्टिच्युट अवैधरुपमा संचालन भैरहेको पाईएको छ । टुडलले सम्बन्धित निकायबाट कुनैपनि […]


प्रकाशित मिति: ४ असार २०७६, बुधबार

हेटौंडा ४ बैंकरोडमा रहेको युनीक्याम्पस कन्सल्टेन्सी अबैधरुपमा संचालन भैरहदा पनि प्रशासनले कारवाही गर्न सकेको छैन केहिदिन अघि केहि इन्स्टिच्युटमा अनुगमन गरि शिल लगाएको प्रशासनले कप्लान भनि नया नाम राखेर संचालन भैरहेको कन्सल्टेन्सीमा भने प्रशासनको नजर पुग्न सकेको छैन । युनीक्याम्पसले सम्बन्धित निकायबाट कुनैपनि अनुमतिपत्र नलिई विभिन्न भाषा, परामर्श तथा भिसाको कामसमेत गर्दै आइरहेको पाइएको छ […]


प्रकाशित मिति: २ असार २०७६, सोमबार

विद्यार्थी घटेर अधिकांश सामुदायिक विद्यालय बन्द हुने अवस्थामा पुगेका बेला सरकारले शिक्षक दरबन्दी थप्ने तयारी गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालयमा शिक्षकको आवश्यकता पहिचान नै नगरी ४६ हजार शिक्षक दरबन्दी थप्न लागेको हो । कक्षा एकदेखि १० सम्म पढाउन ०६० सालदेखि राहत दरबन्दीमा नियुक्त ४० हजार र कक्षा ११ र १२ पढाउन […]


प्रकाशित मिति: ३० जेष्ठ २०७६, बिहीबार

हेटौंडा ५ वटा इन्स्टिच्युट तथा कन्सल्टेन्सीले संचालन अनुमतिपत्र पाएका छन । प्रदेश ३ सामाजिक विकास मन्त्रालयले बिहिबार ५ वटा सस्थालाई शैक्षिक परामर्श, भाषा शिक्षा, पुर्व तयारी कक्षा, ट्युसन लगाएतका कार्य गर्नका लागी स्वीकृतिपत्र दिएको हो यस अघि सामाजिक विकास मन्त्रालयबाट २ वटा कन्सल्टेन्सीले अनुमति लिइसकेका छन् । बिहिबार अनुमति लिनेहरुमा हेटौंडाको मनकामना एकेडेमी, सगरमाथा एकेडेमी, […]


प्रकाशित मिति: २९ जेष्ठ २०७६, बुधबार

हेटौंडा ४ बैंकरोडमा रहेको युनीक्याम्पस कन्सल्टेन्सी अवैधरुपमा संचालन भैरहेको पाईएको छ । युनीक्याम्पसले सम्बन्धित निकायबाट कुनैपनि अनुमतिपत्र नलिई विभिन्न भाषा, परामर्श तथा भिसाको कामसमेत गर्दै आइरहेको पाइएको छ । केहि समय अघि सम्म युनिक्याम्पसको नाममा संचालित यस सस्था संचारमाध्यममा कन्सल्टेन्सी सम्बन्धि समाचार आउन थालेपछि कोप्लान एजुकेशन भन्दै संचालन गरेको भेटिएको छ । तर हेटौंडाका लागी […]


प्रकाशित मिति: २८ जेष्ठ २०७६, मंगलवार

हेटौंडा ४ पारिजातपथमा रहेको एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज कन्सल्टेन्सी अबैधरुपमा संचालन भैरहेको पाईए पनि हाल सम्म कारवाही हून सकेको छैन ।  अष्ट्रेलिया स्थित सिड्नीको शाखा भन्दै हेटौंडा एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज हेटौंडामा अवैध रुपमा संचालनमा रहेको यथेष्ठ प्रमाण हूँदा समेत एक्सपर्ट खूले आम संचालन हूँदा समेत काएअवही नहूनेले एक्सपर्ट सित सम्बन्धित नियमन निकायको […]


प्रकाशित मिति: २८ जेष्ठ २०७६, मंगलवार

त्रिभुवन विश्वविद्यालयले आयोजना गरेको ‘विश्वविद्यालय शिक्षाको अन्तर्रा्ष्ट्रियकरण’ विषयक अन्तर्रा्ष्ट्रिय शैक्षिक सम्मेलनले उच्च शिक्षाको सुधारसम्बन्धी १७ बुँदे घोषणापत्र पारित गरेको छ । सोमबार सम्पन्न सो दुईदिने सम्मेलनले पाठ्यक्रम निर्माण लचिलो हुने र परम्परागत मानसिकता माथि उठ्ने, पाठ्यक्रम निर्माणमा बहुविधागत विषय संलग्न गराउने, विश्वका ख्यातिप्राप्त उच्च शैक्षिक संस्थासँग शैक्षिक सहकार्य गर्ने, अन्तर्रा्ष्ट्रियकरणलाई महत्वपूर्ण रणनीतिको रुपमा अवलम्वन गर्ने, […]


प्रकाशित मिति: २७ जेष्ठ २०७६, सोमबार

हेटौंडा ४ पारिजातपथमा रहेको एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज कन्सल्टेन्सी अबैधरुपमा संचालन भैरहेको पाईएको छ । अस्ट्रेलिया स्थित सिड्नीको शाखा भन्दै हेटौंडा एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज हेटौंडामा अबैध रुपमा संचालनमा रहेको पाइएको हो । सम्बन्धित निकायको कुनै स्वीकृतिबिनै अष्ट्रलियाको भाषा शिक्षण, परामर्श तथा भिसाको कामसमेत गर्दै आएको छ । कूनैपनि निकायमा दर्ता नै नगरी […]




ताजा अपडेट