शिक्षा
प्रकाशित मिति: २५ बैशाख २०७७, बिहीबार

एस के निधन आज सार्वजिक बिदा । अलिक अबेर सम्म सुत्ने मन थियो र एकाबिहानै म्यासेन्जरमा घन्टी बज्यो ।निद्रा स्वत भंग भो ।बाल कुमार श्रेष्ठले भिडियो संदेश पठाउनु भएछ ।बालकुमार श्रेष्ठस् एउटा सामुदायिक स्कुलको पूर्णकालीन शिक्षक ,निजि स्कुलको पार्ट टाईम्स टिचर ,शिक्षकको पेशागत संगठनको नेता , पत्रपत्रिकामा अलिअलि लेख्ने स्तम्भकार ,आफु सरकारीमा छोराछोरी निजीमा ।केहि […]


प्रकाशित मिति: ६ बैशाख २०७७, शनिबार

काठमाडौं । अत्याधुनिक सुबिधा सहित अन्तरास्ट्रिय स्तरको शिक्षा दिने उदेस्यले सानो भरयाङ्ग, काठमाडौँमा खोलिएको स्वस्तिश्री गुरुकुलले विद्यार्थीलाई घर घरबाटनै अनलाइन कक्षाको व्यवस्था गरेको छ । त्यसका लागि लकडाउन सुरु भएदेखि नै शिक्षक, कर्मचारीलाई आवश्यक तालिम सम्पन्न गरेको र उच्च प्रविधिको प्रयोग गरेर अनलाइन कक्षा र शैक्षिक गतिविधि हुँदै गरेको जानकारी स्वस्तिश्री गुरुकुलले दिएको छ । […]


प्रकाशित मिति: १९ चैत्र २०७६, बुधबार

कोरोना भाइरस (कोभिड–)९० सङ्क्रमणका कारण माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित भएपछि घरमै बसेर परीक्षा तयारीमा जुटेका विद्यार्थीले अब आफूले नजानेको प्रश्न घरबाटै सम्बद्ध विषय शिक्षकलाई सोध्न पाउनेभएका छन् ।विद्यार्थीको परीक्षाको तयारीमा सुविधा पुग्नुका साथै अभिभावकलाई समेत केही राहत महसुस होस् भनेर शिक्षकको छाता संस्था नेपाल शिक्षक महासङ्घको पहलमा विद्यार्थीका प्रश्नको जिज्ञासा घरमै समाधान गरिदिने उपायको खोजी […]


प्रकाशित मिति: १४ चैत्र २०७६, शुक्रबार

कोरोना भाइरस (कोभिड )९० को सङ्क्रमणका कारण मुलुक पूरै लकडाउनमा पुगेको बेला विद्यालयहरूले नयाँ विद्यार्थी भर्ना तथा भर्नाका लागि प्रवेश परीक्षा सञ्चालन गरेको पाइएमा कडा कारबाही गरिनेभएको छ । विद्यार्थी भर्ना गर्न बोलाउने विद्यालयलाई कारबाही गरी विद्यार्थीको भर्नासमेत खारेज गरिने शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले स्पष्ट गरेको छ । शिक्षा मन्त्रालयका प्रवक्ता तथा सहसचिव दीपक […]


प्रकाशित मिति: १३ चैत्र २०७६, बिहीबार

देश लकडाउन मा छ । विश्वलाई नै कोरनाले आततायी बनाई रहेको छ तर वागमती प्रदेशको राजधानी हेटौडामा भने लक डाउनको अवज्ञा भैरहंदा समेत मुख्य मन्त्री डोरमणी पौडेल हेटौडाका मेयर हरिबहादुर महत र मकवानपुर प्रशासन भने रमिते बनेको छ । मकवानपुरमा दिन भर लक डाउनको प्रभाब न्यून रहे पनी साझ बिहान नागरिकको भिड भाड देखिदा समेत […]


प्रकाशित मिति: ५ चैत्र २०७६, बुधबार

काठमाडौं -भोलीबाट सुरु हुने भनिएको एसइइ परिक्षा स्थगन भएको छ । कोरोना भाइरस प्रति उच्च सतर्क रहनको निम्ती सरकारले एसइइ परीक्षा स्थगन गर्ने निणय गरेको हो । यस अघि एसइइ परिक्षा निर्वाध रुपमा चलाउने र केन्द्रमा हेल्थ डेस्क राख्ने निर्णय भएको थियो । यस्तै आज मात्रै सरकारले भिडभाड हुन टाँउ सिनेमा हल, रँगशाला बन्द गर्ने […]


प्रकाशित मिति: ५ चैत्र २०७६, बुधबार

काठमाण्डौ, चैत्र ५ गते सरकारले भोलीदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा एसइइ नरोक्ने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले अपील जारी गर्दै परीक्षा सञ्चालनको सबै तयारी पूरा भएकाले एसइइ नरोक्ने स्पष्ट पार्नुभएको हो । यसै महिनाको ६ देखि १७ गतेसम्म हुने परीक्षामा देशभरका कुल चार लाख ८२ हजार दुई सय १९ परीक्षार्थी […]


प्रकाशित मिति: ३ पुष २०७६, बिहीबार

त्रिभुवन विश्वविद्यालय (त्रिवि)को ४५औँ दीक्षान्त समारोहमा आज हुँदैछ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा हुने समारोहमा १० हजार १८४ विद्यार्थी दिक्षित हुँदैछन् । पुल्चोक इञ्जिनीयरिङ क्याम्पसमा हुने समारोहमा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई विभिन्न विधाका ३१ वटा पदकरपुरस्कारसमेत प्रदान गरिने भएको दीक्षान्त समारोह समितिका सदस्य सचिव पशुपति अधिकारीले जानकारी दिनुभयो । समारोहमा करीब छ हजार ९०० […]


प्रकाशित मिति: २६ मंसिर २०७६, बिहीबार

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका सबै तहका विद्यालयहरुको दरबन्दी मिलान गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बुधबार सिंहदरबारस्थित मन्त्रालयमा पत्रकार सम्मेलन गरी राष्ट्रिय शिक्षा नीति र शिक्षकहरुको दरबन्दी मिलान सम्बन्धी जानकारी गराएको हो । मन्त्रालयले देशभर कायम रहेको प्राथमिक तर्फको दरबन्दी ८० हजार १ सय ७६, निम्न माध्यमिक तर्फको दरबन्दी १६ हजार […]


प्रकाशित मिति: २२ कार्तिक २०७६, शुक्रबार

प्रचलित कानुन पालना नगरेका १५ वटा शैक्षिक संस्था शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको खारेजीमा परेका छन् । खारेजीमा परेका कलेजहरुमा मन्त्रालयले जारी गरेको सूचनाको बेवास्था गरेको, नविकरण नगरेको, धरौटी वापत बुझाएको रकम अद्यवधिक नगरेको लगायत छन् । खारेजीमा परेका सबै संस्थाले विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिएर शैक्षिक कार्यक्रम सञ्चालन गर्ने अनुमति लिएका थिए । तर अधिकांसले […]




ताजा अपडेट