उसको सोचाईले मेरो भाग्यको निर्धाराण गर्छ । मन्दिरको एउटा कुनामा एउटा माग्ने कचौराभरि गुच्चा बेच्न बसिरहेको छ । त्यही बाटो भएर राम गईरहेको थियो । त्यस माग्नेलाई रु १०० दियो तर उसले लिएन गुच्चा । उ सरासर पैसा दियो आफनो बाटो लाग्यो । फेरी फर्कीयर आयो र भन्यो याहाँ भएका केही गुच्चा मलाई दिन्छौ नि […]
सुरुवातनै कसरी गरौं शब्दनै आइरहेका छैनन, किनकी जुन बिषयमा म आज कलम चलाऊदै छु – त्यसले मलाइ म पुरुषहुनुमा नै लज्जा बोध गराएको छ। […]
केही समय देखि नेपालमा दलित शब्द माथी भीषण बहस सुरु भएको छ।कतिपयले दलित शब्द माथी पुनर्विचार अथवा यो शब्द नै हटाउनु पर्ने धारणा राख्दै आइरहेका छन।उनीहरुको बिचारमा दलित शब्दले अछुतपन /पिछडापन लाई दर्शाउछ र त्यस कारण यो शब्द द्वारा संबोधित भइरहे सम्म बिकास संभव हुदैन।यस्ता मानसिकताले समाज कमजोर रहेको अनुभव गराउँछन भन्ने जस्ता सोच राखिरहेका […]
सरकारले हालसालै अपांगता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी नियमावली २०७७ जारी गरेको छ । ऐन बनेको ९० दिन भित्र ल्याइ सक्नु पर्ने नियमावली सरकारले ३ बर्ष पछि ल्याएको छ । ढिलो गरेर ल्याएको नियमावलीले ऐनको प्रभावकारी कार्यान्वयनमा सघाउ पुग्ला भन्ने आशा गरेका अपांगता भएका व्यक्तिहरूलाइ निराश बनाउने काम गरेको छ । संसदले अपांगता भएका व्यक्तिहरूको अधिकार […]
सम्माननिय प्रधानमन्त्री ज्यु, सम्माननिय प्रधानमन्त्री केपि शर्मा ज्यु, हजुर गणतन्त्र नेपालको छैटौ प्रधानमन्त्री हुनुहुन्छ र ३करोड नेपालिको भारोसा गरेको प्रधानमन्त्री र आशाका ढुक्ढुकि पनि हुन त हजुर हाम्रो देशको अतिनै जिम्मेवार व्यक्ति हुनुहुन्छ। अझ भन्नेनै हो भने त सिङ्गो देशको नै प्रधानमन्त्री हुनुहुन्छ र नेकपा को अध्याक्ष पनि हुन त हजुरलाई कुर्सिको लडाइँ चलिरहेका बेला […]
सम्माननिय प्रधानमन्त्री ज्यु, सम्माननिय प्रधानमन्त्री केपि शर्मा ज्यु हुन त हजुर हाम्राे देशकाे अतिनै जिम्मेवार व्यक्ति हुनुहुन्छ। अझ भन्नेनै हाे भने त सिङ्गो देशकाे नै प्रधानमन्त्री हुनुहुन्छ र नेकपा काे अध्यक्ष पनि। हजुरले मन्दिर बनाउने कुरा सुन्दा गलत भन्नू भयाे भन्न खाेजेकाे चाहिँ पटक्कै हाेइन र बिराेध गर्न खाेजेकाे पनि हाेईन हजुरकाे पदलाई म एउटा […]
कोभिड १९ करोना भाईरसको कारण अन्तर्राष्ट्रिय जगतले नै समाना गरि रहेकोे छ । अहिलेको राजनीति तंरग परिस्थिति बलियो समयलाई षड्यन्त्र पुर्ण बनाई युवा पुस्तालाई वेवस्था गर्नु देशको लागि दुरुभाग्य नै हुनेछन । नेकपा (कम्युनिष्ट पार्टी)लाई नेपाली जनताले सरकार चलाउन दुई तिहाई बहुमत सहितको जनप्रतिनिधिहरु निर्वाचित गराई देश चलाउने जिम्मा दिएको प्रष्ट नै छ र यसमा […]
सामान्यतः कुनै पनि रास्ट्रको कानुनमा तोकिएको समय भन्दा कम उमेर मै विवाह गर्नु लाई बाल विवाह भनिन्छ। विस्वमा नेपाल पनि बाल विवाह गर्ने मुलुक मध्य को दशौँ स्थानमा रहेको छ भने दक्षिण एसियाको तेश्रो स्थानमा रहेको पाइन्छ। विवाह कुनै पनि व्यक्तिको नैसर्गिक अधिकार हो तर आधिकार हो भन्दैमा व्यक्ति, परिवार, समाज र राष्ट्रको मूल समस्या […]
सम्माननीय प्रधानमन्त्री, शिक्षामन्त्री एवंम उच्चस्तरमा रहनुभएका सम्पूर्ण व्यक्तित्वहरुलाई हजुरहरुले नै दुर्गम ठान्नुभएको कर्णाली प्रदेशको जुम्ला जिल्लाबाट म पोखरा विश्वविद्यालय अन्तर्गत एभरेष्ट ईन्जिनियरिङ्ग कलेज सानेपा ललितपुरमा सिभिल इन्जिनियरिङ्ग अन्तर्गत तेस्रो वर्षमा अध्ययनरत एक विद्यार्थी बाल गोपाल देवकोटा दुवै हातका दस औंला जोडेर नमस्कार अनि हार्दिक नमन ब्यक्त गर्दछु। विश्व नै कोरोनाको आगोले दनदनी बलिरहेको बेला नेपाल […]
आज भोलि हामी सुनिरहेकाछौं र महुसुस पनि गरिरहेका छौँ कि विश्व सँगै नेपालमा पनि जलवायु परिवर्तन भइरहेको छ । जलवायु परिवर्तन को कारणले मौसम पनि निकै छिटो फेरबदल भइरहेको छ । अनावृष्टि, खण्ड वृष्टी र अतिवृष्टि जस्ता मौसम सम्बन्धी घटना भइरहेको हामी पाउँछौँ । नेपालका धेरै जसो मानिस परम्परागत कृषि निर्भर रहेको र अधिकाँस कृषि […]