रोचक
प्रकाशित मिति: १८ मंसिर २०७६, बुधबार

कर्णाली प्रदेशअन्‍तर्गत दैलेख र कालीकोट जिल्लाको सिमानामा पर्ने महावु धाम विश्वका धेरै मानिसको आस्थाको धरोहर हो । यो दैलेखको सबैभन्दा अग्लो स्थानमा पर्ने एक धार्मीक पर्यटकीय क्षेत्रका रुपमा परिचित पर्यटकीयस्थल हो। उत्त स्थानमा प्रत्येक वर्ष जनैपुर्णीमाको अघिल्लो दिनदेखि तिन दिनसम्म भव्य धार्मीक मेला लाग्ने गर्दछ। समुन्द्र सतह देखि ४ हजार २ सय मिटर अग्लो फाँटमा […]


प्रकाशित मिति: १७ मंसिर २०७६, मंगलवार

धर्म शास्त्रका अनुसार मंगलबारको दिन निम्न काम बर्जित गरिएको छ । यी काम मंगलबार गर्दा तपाइँको जीवनमा समस्या बढ्न सक्छन् । १– मंगलबारको दिनमा पशु बलि दिनु अत्यन्तै खराव मानिन्छ । यसले सन्तानमा नकारात्मक प्रभाव पर्ने हुन्छ । २– मंगलबार कुखुरा वा अन्य पंक्षीको हत्या गर्दा मानिसको बुद्धी भ्रमित हुने मानिन्छ । ३– मंगलबारको दिन […]


प्रकाशित मिति: ७ मंसिर २०७६, शनिबार

बैवाहिक जीवनमा बाँधिनु भनेको महिला पुरुषको मिलन मात्र नभई दुई परिवारको मिलन पनि हो ।पारिवारिक मेलमिलाप र वैवाहिक जीवन सुखमय भएमा मात्र जीवन सुखद रूपमा अगाडि बढ्न सक्छ । आफ्नो जिवनमा आउने जीवन साथी उत्कृष्ट परोस् भन्ने हरेक पुरुषको चाहाना हुन्छ । उस्तै परिवारले पनि बत्तिसै लक्ष्निले युक्त बुहारीको आस राखेका हुन्छन् । ज्योतिष शास्त्रका […]


प्रकाशित मिति: ७ मंसिर २०७६, शनिबार

तपाईले जीवनमा यस्ता पाँच काम गरेमा आफ्नो मनले चिताएको पुरा हुन्छ ॐ लेखि पढ्नुहोस् मिल्नेछ ठूलो सफलता सोमबारको दिन देवताको पनि देवता आरध्यदेव महादेवको पूजा गरिन्छ । अविवाहित नारीले सुयोग्य बर पाउन तथा पतिको दीर्घायूको कामनासहित विवाहिता नारीले भगवान शिवको पूजा आरधना गर्ने गर्दछन् । यो दिन सेतो रंगको कपडा लगाउने र सेतै रंगको वस्तुहरुको […]


pathibhara
प्रकाशित मिति: ६ मंसिर २०७६, शुक्रबार

आफ्नो ग्रह दोषले गर्दा मानिसहरुले अनेकौ समस्याहरु झेलिरहेको हुन्छन् । यस्ता उपायहरु छन् जसको सही ढंगबाट सदुपयोग गरियो भने ग्रहलाई अनुकुल बनाएर लाभान्वित पनि बनाउन सकिन्छ । यी नवग्रहको मन्त्र जप गर्नुहोस्स् १- सूर्य मन्त्र ॐ ह्रीं ह्रों सूर्याय नम २- चन्द्रमा मन्त्र ॐ ऐं क्लीं सोमाय नम ३- मंगल मन्त्र ॐ हूं श्री मंगलाय […]


प्रकाशित मिति: ५ मंसिर २०७६, बिहीबार

१.श्रीमानको सधैं चियोचर्चो गर्ने,आफ्नो गल्ती नदेख्ने। २.अनावश्यक किनमेल ,अनि अनावश्यक खर्च गर्ने । ३.श्रीमानको परिवारलाई आफ्नो न ठान्ने । ४.आफ्नो पारिवारिक कुरा अरुलाई भन्ने अनि सल्लाह लिने । ५.राती अबेर सम्म बस्ने अनि बिहानअबेर सम्म सुत्ने । ६.आफ्नै माइतीको मात्र बखान गर्ने। ७.सधैं आफ्नो बारेमा मात्र सोच्ने अरु लाई गन्दै न गन्ने । ८.सधैं बाहिर […]


प्रकाशित मिति: ४ मंसिर २०७६, बुधबार

धर्म गर्न मन्दिर धाउनु पर्दैन । यदि तपाईले आफ्नो दैनिकीलाई परिवर्तन गर्न सक्नुभयो भने भगवानलाई प्रसन्न बनाउन मन्दिर पुग्ने समयको बचत हुन्छ । विशेषत हिन्दु धर्मावलम्बीहरु भवगवानलाई प्रसन्न बनाउन घरमा विभिन्न किसिमले पुजा आरधना गर्ने गर्छन् । यद्यपी धार्मिक शास्त्रमा उल्लेख भएअनुसार व्यक्तिले आफ्नो दैनिकिलाई परिवर्तन गर्न सके भगवान आफै प्रसन्न हुने बताइएको छ ।आफुले […]


प्रकाशित मिति: ३ मंसिर २०७६, मंगलवार

बुढानीलकण्ठ नेपालको प्रसिद्ध तीर्थस्थल हो। यो काठमाडौं उपत्यकाको उत्तर तर्फ शिवपुरी डाँडाँको काखमा रहेको छ । यस मन्दिरमा हरिबोधनी अर्थात ठूलो एकादशीको दिन ठूलो मेला लाग्ने गरेको छ । असार महिनामा पर्ने हरिशयनी एकादशीमा सुतेका भगवान विष्णु भगवान निद्राबाट ब्युँझने र संसार नियाल्ने धार्मिक विस्वासकै कारण यसदिन त्यस ठाँउमा मेला लाग्ने गरेको हो । बुढानिलकण्ठ […]


प्रकाशित मिति: १ मंसिर २०७६, आईतवार

भगवतीका कालीघाट शक्तिपीठ ५१ पीठ मध्ये एक हुन् । सती देवीको अंग जुन स्थानमा खस्यो त्यही स्थानमा एकएक शक्तिपीठ उत्पन्न भए । पौराणीक कथाका अनुसार देवी सतीका पिताद्धारा पति देवाधिदेव शिवको अपमान गरेपछि आत्मसम्मानका लागि यज्ञ कुण्डमा हाम फालेकी थिइन् । भगवान शिवले सतीको मृत शरीरलाई काँधमा बोकेर ताण्डव नाँच गर्दै चारैतिर बौलाह जस्तो भएर […]


प्रकाशित मिति: १ मंसिर २०७६, आईतवार

हिंदुहरुले मन्दिरमा धेरै जसो चडाउने नरिवललाइ संस्कृतमा नारिकेल भनिन्छ। श्रीफला पनि भनिन्छ नरिवललाइ जसको अर्थ हुन्छ ‘शुभ फल’। भगवानलाइ चढाउनको लागि राम्रो अनि उच्च फल मानिन्छ त्यसैले त महाफला पनि भनिन्छ यो फललाइ। उत्पति कसरी भयो ? वैदिक कथाहरुमा यसको उत्पतिको बारेमा राम्रोसंग उल्लेख गरेको पाइदैन। तर पुराण अनि महाकाव्यहरुमा भने यसको बारेमा उल्लेख गरेको […]




ताजा अपडेट