मनोरञ्जन
प्रकाशित मिति: ३ जेष्ठ २०७५, बिहीबार

एजेन्सी । बलिउड नायिका ऐश्वर्या रायले आइतबार मदर्स डेको अवसरमा छोरी आराध्यालाई चुम्बन गरेको फोटो सेयर गरिन् । फ्रान्समा आयोजित कान्स फिल्म फेस्टिबलको रेड कार्पेटमा हिँड्नु अघि उनले छोरीलाई ओठमा चुम्बन गरेकी हुन् । आफ्नो इन्टाग्रामको आधिकारिक पेजमा सेयर गरेको उक्त फोटोमा उनले आफूलाई संसारको सबैभन्दा खुसी आमा बताउँदै क्याप्सन लेखेन्, ‘ ीLOVE YOU UNCONDITIONALLY???✨Happiest […]


babi-jananinepal
प्रकाशित मिति: १ जेष्ठ २०७५, मंगलवार

प्रेम संघर्ष र सफलताको वास्तविक कहानीमा तिनै पात्र अभिनीत नेपाली चलचित्र “BOBBY” बबिको रेड कार्पेट प्रीमियर सो गतहप्ता नर्वेको राजधानी ओस्लोको सानदारहलमा भव्यताका साथ सम्पन्न भयो। हाम्रो इभेण्ट कम्पनीको बिशेष ब्यावस्थापनमा सम्पन्न सो प्रदर्शनमा बबि चलचित्रका नायक नायिका क्रमशः उमेश थापा र कबिता गुरुङ आफ्ना छोरा एवं चलचित्रका बाल कलाकार एलियस थापाका साथ उपस्थित हुनुहुन्थ्यो।चलचित्र […]


प्रकाशित मिति: २३ बैशाख २०७५, आईतवार

बैशाख २३,चितवन । आउँदो जेठ ४ गतेदेखी देशभर प्रदर्शनमा आउन लागेको चलचित्र ‘हैरान’ ले दर्शकलाई भरपुर मनोरञ्जन  साथै शिक्षा प्रदान गर्ने निर्माण टिमले जनाएको छ । आज (आईतबार) भरतपुरको रोज गार्डेन पार्टी प्यालेसमा पत्रकार सम्मेलन गरी निर्माण टिमले दर्शकले खोजेको मसाला हैरानमा पाईने बताएको छ । चलचित्रका निर्देशक सौगात विष्टले दर्शकले खोजेको कुरा चलचित्र हैरानले पस्केको […]


giriraj dallakoti-jananinepal
प्रकाशित मिति: २२ बैशाख २०७५, शनिबार

काठमाण्डाैंकाे ठाउँमा बैशाखका दिनहरुमा काेठाभित्र एकान्तिनुकाे मज्जै बेग्लै हुन्छ। आजकाे शनिवारकाे दिन पनि म काेठामै बन्द थिएँ , भर्खरै किनेकाे सारङ्गीमा केही नाेटहरु बजाउँदै । तर त्याे एकान्त धेरैबेर रहेन । कसैले ढाेका ढक्ढक्यायाे । मन लागीनलागी ढाेका खाेलें । सुश्मिता रैछै । मेराे क्लासमेट । भित्र बाेलाएँ । उ मेराे पलङकै छेउमा राखिएकाे कुर्सीमा […]




ताजा अपडेट