मनोरञ्जन
प्रकाशित मिति: ५ कार्तिक २०७६, मंगलवार

जननी नेपाल,काठमाडौ पछिल्लो समय नेपाली लोक संगीतको बजार बढ्दै गए संगै दर्शकहरु पनि लोक लयका गीतमा बढी नै आकर्षित हुन थालेका छन् l यसको पछिल्लो उदाहरण हो “कपलु कोरेर” l लाखौं परदेशीहरुको कथा व्यथा समेटिएको ‘कपलु कोरेर’ बोलको गीत यतिबेला लाखौं दर्शक स्रोताको रोजाइमा परेको छ । परदेश र परिवारसंग छुट्नु पर्दाको पिडा प्रस्तुत रहेको […]


प्रकाशित मिति: २४ आश्विन २०७६, शुक्रबार

नेपाल स्कटलैण्ड एसोसिएसन द्वारा प्रत्येक वर्ष मनाउदै आइरहेको नेपालीहरुको महान चाड बडा दशै यस बर्षको यहि गत सोमवार ०७ तारिख नवमी का दिन दशैँको शुभकामना आदान प्रदान कार्यक्रम भब्यतका साथ मनाएको छ। कार्यक्रममा गैर आबासीय नेपाली संघ स्कटल्याण्ड राज्य समन्वय परिषद तथा ग्ल्यास्को नेपाली एसोसिएसनका अध्यक्ष छबिलाल अर्याल, एन एस ए संस्थापक भोला खनाल, हिमालयन […]


प्रकाशित मिति: १२ आश्विन २०७६, आईतवार

दशै सुरु भए संगै दशैका गीतहरू पनि बजारमा आउने क्रम जारीनै रहदा यति बेला जय नेपाल फिल्मस् प्रा.लि.को प्रस्तुतिमा प्रदेशी गायक हिरा रिजाल र महेन्द्र रिजाल को दशै तिहार कोसेली फेरि आयो दशै तिहार बोलको गीत सार्वजनिक भएको छ । हिरा रिजाल र महेन्द्र रिजालको आवाज मा रहेको गीतमा शब्द महेन्द्र रिजालको छ भने लय […]


प्रकाशित मिति: १० आश्विन २०७६, शुक्रबार

काठमाडौ, पछिल्लो समयमा लोक दोहोरी गीतमा आफ्नो छुट्टै पहिचान बनाउन सफल लोक दोहोरी गायिका टीका सानू ले अभिनय गरेको गीत यतिबेला युटुब बजार मार्फत सार्वजनिक भएको छ । सुनिता सुनारको लोक दोहोरी गीत “बग्यो गण्डकी” बोलको गीतमा टीका सानु, र प्रकाश दुरा को अभिनय रहेको छ भने यो गीतमा स्वर र शब्द सुनिता सुनार र […]


प्रकाशित मिति: ३० भाद्र २०७६, सोमबार

जननी नेपाल ,काठमाडौ | आजभोलि विभिन्न नाममा सौन्दर्य प्रतियोगिता हरु प्राय जसो आयोजना भैरहन्छन l तर राजधानीमा सोमबार एउटा फरक दृश्य देखियो l उक्त दृश्य पनि सौन्दर्य प्रतियोगिता नै थियो तर प्रतियोगी बिल्कुल फरक l दृस्टी बिहिन हरु पनि सामान्य मान्छे जस्तै सबल हुन्छन भन्ने संदेश दिन आयोजित उक्त प्रतियोगिता दृस्टीबिहिन हरुमा लक्षित थियो l […]


प्रकाशित मिति: ३० भाद्र २०७६, सोमबार

जननी नेपाल,जापान तेजेन्द्र भण्डारीको निर्देशन, छायांकन र सम्पादनमा राईजिङ नेपाल इन्टरटेनमेन्ट युटुब च्यानल मार्फत सन्तोष बिष्टको नेपाली आधुनिक गीत “ किन होला ? “ सार्बजनिक भएको छ । स्मुल मार्फत थुप्रै गितहरु गाएर आफ्नो एउटा छुट्टै पहिचान बनाउन सफल बन्नुभएको बिष्टको एल्बम भने यो पहिलो हो । किशोर सुब्बाको शब्द र संगित , भिषण मानन्धरको […]


प्रकाशित मिति: २९ भाद्र २०७६, आईतवार

काठमाडौं, भदौ २५ । चर्चित गायक तथा संगीतकार खेम सेन्चुरीको संगीतमा रहेको नयाँ दशैं गीत “नेपाल जान मन लाग्योनि’ सार्वजनिक भएको छ । यो गति आज मात्रै बजारमा आएको हो । गीतमा चर्चीत गायक अनिश दवाडीको र गायिका सम्झना भन्डारिको स्वर रहेको छ भने गीतको शब्द रचना सुस्मा राईले गरेकि छिन् । संगीत गायक तथा […]


प्रकाशित मिति: २८ भाद्र २०७६, शनिबार

काठमाडौंगोकर्णेश्वर–५, जोरपाटी स्थित टाइमलाइन स्कुलले तयार गरेको नेपाली मौलिक सँस्कृतिमा आधारित दशैं–तिहार बिशेष साङ्गीतिक एल्बम ‘बहार’ को म्युजिक भिडियो यही भाद्र २९ गते आइतबार दिउँसो ४ः०० बजे टाइमलाइन स्कुलको प्रेक्षालयमा सार्वजनिक गरिने भएको छ । भिडियो सार्वजनिक कार्यक्रममा नेपाली सङ्गीत क्षेत्रका ख्याति प्राप्त व्यक्तिहरू लगायत स्थानीय जनप्रतिनिधिहरूको उपस्थिति रहने टाइमलाइन स्कुलले जनाएको छ । टाइमलाइन […]


प्रकाशित मिति: २० भाद्र २०७६, शुक्रबार

काठमाडौ, बहुचर्चित लोक तथा दोहोरी गायिका मुना थापा मगरको आवाजमा लोक गीत “मेरो छोरा” शुक्रबार मात्र होमनाथ आचार्य अफिसियल युटुव च्यानल मार्फत सार्वजनिक भएको छ । खेम खड्काथोकीको लय तथा शब्द सृजनामा तयार भएको गीतको म्युजिक भिडियोलाई भने ईश्वर बाबुले निर्देशन र सम्पादन गरेका हुन भने छायांकन कमल जि.एम.ले गरेका हुन । भिडियोमा ईश्वर बाबु, […]


प्रकाशित मिति: १० भाद्र २०७६, मंगलवार

हरितालिका तीजको पावन अबसरमा नारी निकुञ्ज भिक्टोरिया, न्याभ तथा बालाराट नेपाली समाज अष्ट्रेलियाको संयुक्त आयोजनमा हिजो अगस्ट २६ मा भब्य तीज मेला सम्पन्न भयो। उक्त कार्यक्रममा एनआरएनए अष्ट्रेलियाका अध्यक्ष केशब कँडेलले एनआरएनको उध्देस्य बारेमा चर्चा गर्नुभयो। कार्यक्रममा नारी निकुञ्ज भिक्टोरियाको संयोजक काजल किरणले उपस्थित बिदेशी पाउनाहरु साथै अतिथिहरुलाई स्वागत गर्दै तीजको शुभकामना दिनुभएको थियो। एनआरएनए […]




ताजा अपडेट