अन्तर्राष्ट्रिय
प्रकाशित मिति: २८ जेष्ठ २०७५, सोमबार

एजेन्सी । बलिउड अभिनेत्री सोनम कपुरको बिहेमा धेरै साइड स्टोरीहरु बनेका थिए । जसमध्ये एक थियो, सलमान खान र ऋषि कपुरबीचको टकराव । भएको के थियो भने, जब ऋषि कपुर वैवाहिक समारोहमा पुगे, सबैले उनलाई आदरपूर्वक झुकेर अभिवादन गरे । तर, नजिकै भएर पनि के कारणले हो सलमानले उनलाई वास्तै गरेनन् । अनुहारमा पनि हेरेनन् […]


Jananinepal
प्रकाशित मिति: २३ जेष्ठ २०७५, बुधबार

मिरमिरे युवा कलब  ताराखाेला गाउपालिका ५ हिलेकाे १३ अाै बार्षिक उत्सबकाे अाैपचारिक उत्घाटनकाे संबाेधन गर्दै प्रदेश सांसद दिलमाया राेका दिपाले बागलुङको अग्लाे लेख डुडेलेखकाे पदमार्ग याेजना अगाडि बढाएकाे र पदमार्ग पछि हाेम स्टेकाे पहल गर्ने बताउनु भयाे । कार्यक्रममा गाउपालिका अध्यक्ष प्रकाश घर्तीले ताराखाेला गाउपालिका नमुना बनाउने र अहिलेकाे काम सम्पादन राम्रो भएकाे बताउनु भयाे […]


प्रकाशित मिति: २२ जेष्ठ २०७५, मंगलवार

जेठ २२, चितवन । भरतपुर महानगर प्रमुख (मेयर) रेनु दाहालले सफा र हरियाली भरतपुर महानगरको प्रथामिकतामा रहेको बताउनु भएको छ । विश्व वातावरण दिवस समपनको अवसरमा भरतपुर महानगरपालिकाले अयोजना गरेको कार्यक्रममा बोल्दै मेयर दाहालले सफा र हरियाली महानगर भए मात्रै स्मार्ट सिटिको रुपमा महानगरलाई विकास गर्न सकिने उल्लेख गर्नुभएको छ । दाहालले चितवनको भौगोलिक अवस्था,दुई ठुला […]


hawaijahaja
प्रकाशित मिति: २१ जेष्ठ २०७५, सोमबार

काठमाडौं २१ जेठ – हवाई इन्धको मूल्य बढेसँगै आन्तरिक तर्फको हवाइ भाडा बढ्ने भएको छ । इन्धनको मूल्य बढेकाले वायुसेवा सञ्चालक संघले भोलि मंगलबारदेखि आन्तरिकतर्फको भाडा बढाउने निर्णय गरेको छ । मूल्य बढेपछिको नयाँ भाडादरअनुसार काठमाडौं-धनगढीमा २ सय रुपियाँ बढेको छ । नयाँ भाडादर अनुसार १२ हजार ८ सय ७० हुने भएको हो । यसअघि […]


प्रकाशित मिति: १८ जेष्ठ २०७५, शुक्रबार

बिश्वकप बिजेता टोलि वेस्टइंडीज बिरुद्ध लर्डस क्रिकेट ग्राउन्ड, लन्डनमा हिजो भएको खेलमा world XI 72 रनले पराजित भएको छ। पहिला टस जितेर वेस्टइंडीजलाइ ब्याटिँगका लागी निम्त्याएको world XI ले बलिङमा मध्यम प्रदर्शन गेरेको थियो। पहिला ब्याटिँग गर्दै वेस्टइंडीजले निर्धारित २० ओभरको खेलमा ४ विकेट गुमाउदै १९९ रन बनाएको थियो। वेस्टइंडीजका लागि ओपनर इभन लुइसले बिस्फोट […]


प्रकाशित मिति: १६ जेष्ठ २०७५, बुधबार

काठमाडौं, जेठ १६- सरकारले आगामी वर्षका लागि आकार १३ खर्ब १५ अर्ब रुपियाँ बजेट ल्याएको छ । अर्थमन्त्री युवराज खतिवडाले संघीय संसदमा प्रस्तुत गरेको बजेटले घरघरमा मानव अधिकार कार्यक्रम सञ्चालन गरिने लगायतका कार्यक्रम ल्याएको छ । सार्वजनिक संस्थान सञ्चालन र व्यवस्थान ऐन ल्याइने, सरकारी सेवालाई आगामी वर्षमा विद्युतीय प्रणालीमा लगिने, भ्रष्टाचार गर्ने र गराउने दुबैलाई […]


प्रकाशित मिति: ७ जेष्ठ २०७५, सोमबार

काठमाडौं, जेठ ७ – नेपालबाट पहिलोपटक इन्डियन प्रिमियर लिग (आईपीएल) खेल्न पुगेका सन्दीप लामिछानेले सनसनी मच्चाइदिएका छन् । एकपछि अर्को चामत्कारिक बलिङ गर्दै आएका नेपालका युवा क्रिकेटर लामिछानेले आइतबार मुम्बई इन्डियन्सविरुद्धको खेलमा ३ विकेट लिएका छन्। १८ वर्षे नेपाली क्रिकेटर उनले उत्कृष्ट खेल प्रदर्शन गरेका छन् । सन्दिपले दिल्ली डेयरडेभिल्सबाट मुम्बई इन्डियन्स विरुद्धको खेलमा चार ओभरमा […]


jananinepal
प्रकाशित मिति: १ जेष्ठ २०७५, मंगलवार

अमेरिकाले इजरायलको तेल अभिभबाट आफ्नो दूतावास जेरुसलम सार्नु केही घण्टाअघि इजरायली सेना र प्यालेष्टानीबीच भएको झडपमा कम्तिमा ५५ जना मारिएका छन् । गाजामा एकजना १२ वर्षीय बालकसहित प्रदर्शनकारीलाई इजरायली सेनाले गोली हानेर मारेको प्यालेष्टाइनले जनाएको छ ।प्यालेष्टाइनी अधिकारीहरुका अनुसार घटनामा २७ सयभन्दा बढी घाईते भएका छन् ।इजरायली सेनाले भने ३५ हजार प्यालेष्टानी सीमामा जम्मा भएर […]


IPL-Jananinepal
प्रकाशित मिति: २७ बैशाख २०७५, बिहीबार

भारतमा जारी आईपीएल क्रिकेट अन्र्तगत आज दिल्ली डेयर डेभिल्स र सनराईजर्स हैदराबाद भिड्ने भएका छन् । नेपाली समय अनुसार राती सवा आठ बजे सुरुहुने खेलमा दिल्ली श्रीयस ऐयर तथा हैदराबाद केन विलियम्सको कप्तानीमा मैदान उत्रने छ । जारी प्रतियोगितामा दश खेल खेलिसकेको हैदराबाद ८ वटा खेलमा विजयीहुँदै १६ अंक जोडेर शीर्ष स्थानमा छ । हैदारबाद […]


samsad-jananinepal
प्रकाशित मिति: २७ बैशाख २०७५, बिहीबार

अर्थमन्त्री डा युवराज खतिवडाले संघीय संसदमा हिजो पेश गर्नु भएको बजेटको सिद्धान्त र प्राथमिकता माथी आज देखि सांसदहरुले सुझाव तथा प्रतिक्रिया राख्ने भएका छन् । आज बस्ने राष्ट्रिय र प्रतिनिधि सभाका दुवै बैठकमा सांसदहरुले बजेटका सिद्धान्त र प्राथमिकताका बारेमा आफ्नो धारणा राख्ने भएका हुन् । अर्थमन्त्री खतिवडाले हिजोको दुवै सदनको बैठकमा आगामी बजेटमा दु्रत मार्ग, […]




ताजा अपडेट