अन्तर्राष्ट्रिय
प्रकाशित मिति: १९ मंसिर २०७७, शुक्रबार

भारतमा पछिल्लो २४ घण्टामा ४४५ कोरोना संक्रमितको ज्यान गएको छ । योसँगै भारतमा संक्रमणले ज्यान गुमाउनेको संख्या १ लाख ३९ हजार १०२ पुगेको छ । यस्तै त्यहाँ कोरोना संक्रमितको संख्या पनि ९५ लाख नाघेको छ । डेढ महिनायता संक्रमण दर घट्दै गएको भारतमा पछिल्लो २४ घण्टामा ३१ हजार ९४ जनामा संक्रमण पुष्टि भएको छ । […]


प्रकाशित मिति: १८ मंसिर २०७७, बिहीबार

 काठमाडौं–प्रभु लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सर्वसाधारणका लागि ६० करोड रुपैयाँको प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । आईपीओ जारी गर्नका लागि नेपाल धितोपत्र बोर्डले स्वीकृति दिएको छ ।धितो पत्र बोर्डले स्वीकृति दिए पनि प्रभु लाइफ इन्स्योरेन्सलाई ६० करोड रुपैयाँ बराबरको एक सय रुपैयाँ अंकित मूल्य दरका छ । ६० लाख कित्ता मध्ये पाँच प्रतिशत […]


प्रकाशित मिति: १७ मंसिर २०७७, बुधबार

गल्कोट सँवाददाता २०७७/०८/१७ गते बाग्लुङ गल्कोटमा नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेललाइ प्रहरी नियन्त्रणबाट रिहाइको माग गर्दै नेपाली कांग्रेसका निकटतद्वारा कोण सभामा सम्पन्न भएको छ।कोण सभामा पौडेललार्ई रिहाइको गर्न माग गदैं पौडेल प्रतिको दुव्यर्वहार सर्वसत्तावादको संकेत भएकोे बताईएको छ ।हटियाको जिपपार्कमा आयोजित कोण सभामा भ्रष्टचारी सरकार मुर्दावाद, रामचन्द्र पौडेललाई तत्काल रिहा गर, अधिनायकबादि सरकार मुर्दावाद […]


प्रकाशित मिति: १२ मंसिर २०७७, शुक्रबार

हेटौंडा, १२ मंसिर/हेटौंडा उपमहानगरपालिका १३ पदमपोखरी ठूलोथलीमा नेकपा राप्रपालगायत विभिन्न पार्टी परित्याग गरी ४ सय २५ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नेपाली कांग्रेस १३ नम्बर वडा ईकाईको आयोजना र नेपाल तरुण दल हेटौंडा १३ को सहकार्यमा शुक्रबार भएको भेला तथा पार्टी प्रवेश कार्यक्रममा नेकपाका नेताहरु श्यामबहादुर थिङ्ग र सञ्चलाल मुक्तानसहित हेटौंडा १३ को […]


प्रकाशित मिति: ११ मंसिर २०७७, बिहीबार

राष्ट्रिय प्रजातान्त्रिक गठबन्धन केन्द्रिय कार्यलय हेटौडामा मंगलबार बसेको बैठकले गठबन्धनको केन्द्रिय युवा बिभागमा दिनेश लामा वाईबा लाई चयन गरीएको छ । यस्तै बिभागको उपप्रमुखमा असिम स्याङ्तान चयन भएका छन भने युवा बिभाग अन मकवानपुर जिल्ला प्रमुखमा बिबेक बिक्रम शाह सर्बसम्मत चयन भएकाछन् । लामो समय युवा राजनीति गरेका बिबेक मकवानपुरका परिचीत आनुहार हुन । केन्द्रिय […]


प्रकाशित मिति: ८ मंसिर २०७७, सोमबार

टिभी कलाकार लीला आचार्यको मृगौला फेलको कारण निधन भएको छ । शनिबार दिल्लीमा उनको निधन भएको हो । उनी करिब २ वर्षदेखि मृगौला समस्यासँग जुधिरहेकी थिइन् । लीनाले ३ नोभेम्बरमा आफ्नो इन्स्ट्रिाग्राम अकाउन्टमा अन्तिम पटक तस्बिर सेयर गरेकी थिइन् । उनले फिल्म हिचकीमा अभिनय गरेकी थिइन् ।


प्रकाशित मिति: ७ मंसिर २०७७, आईतवार

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चार ल्याबलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । आज मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले नेगेटिभ रिपोर्ट आएको नमुना एक महिनासम्म र पोजेटिभ आएको नुमना तीन महिनासम्म भण्डारण गरेर राख्नुपर्ने निर्णय पालाना नभएको भन्दै चार ल्यबलाई स्पष्टीकरण सोधेको हो । प्रवक्ता गौतमका अनुसार स्टार अस्पताल, सेन्ट्रल डायगनोस्टिक ल्याबरोटरी, सिरिया हेल्थ केयर र ह्याम्स […]


प्रकाशित मिति: ७ मंसिर २०७७, आईतवार

एडिनवरा, स्कटलैण्ड कृपया कार्यक्रम हेर्नको लागि तलको लिङ्कमा जानुहोस्।। https://www.facebook.com/NSA2004/videos/1577153052456142/ कोरोना महामारीको प्रभावमा परेको स्कटल्यान्ड मा बसोबास गर्ने नेपालीहरुले अन्तत्वगत्वा यमपञ्चकको पाँचौंँ दिन दोश्रो ठूलो महान चाड भाईटीका का दिन तिहार २०२० साँझ जुम अनलाइन मार्फत भव्य रुपमा नाचगानका साथ मनाएका छन्। साथै कोरोना संक्रमण अझ द्रुतगतिमा व्यापक हुदै गएको अवस्थालाई मध्यनजर गर्दै नेपालीहरुले बिगत […]


प्रकाशित मिति: ६ मंसिर २०७७, शनिबार

अफगानिस्तानको राजधानीमा शनिबार भएको रकेट आक्रमणमा परी मृत्यु हुने व्यक्तिको सङ्ख्या आठ पुगेको छ । अफगानिस्तानको राजधानी काबुलमा आतङ्ककारी समूहले करिब २३ राउण्ड रकेट आक्रमण गरेका सरकारी अधिकारीहरूले बताएका छन् । प्रारम्भिक जानकारी अनुसार आक्रमणबाट आठको मृत्यु भएको र अन्य ३१ जना घाइते भएका छन् । अफगानी गृह प्रशासनले आक्रमणमा तालिवान समूहको सम्लग्नता रहेको आरोप […]


प्रकाशित मिति: ६ मंसिर २०७७, शनिबार

स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले नागरिकहरुको बुझाईका कारण सरकारलाई काम गर्न सहज भएको बताउनु भएको छ । शनिबार काठमाडौंमा आयोजित कोरोना महामारी र जोखिममा प्रभावकारी सञ्चारका लागि सांसदहरूको भूमिकाबारे अन्तक्रिया कार्यक्रममा बोल्दै मन्त्री ढकालले पछिल्लाे समय महामारी बिरुद्ध काम गर्न सहज भएको बताउनुभयो । उहाँले भन्नुभयो- ‘कोरोना संक्रमण र यसको उपचारको बारेमा पछिल्लो समय नागरिकको […]




ताजा अपडेट