अन्तर्राष्ट्रिय
प्रकाशित मिति: २५ असार २०७७, बिहीबार

संयुक्त राज्य अमेरिकामा कोरोना भाइरस (कोभिड-१९)बाट संक्रमित हुनेकाे कुल संख्या दैनिक रूपमा तीव्र वृद्धि भइरहेकाे छ । त्यहाँ बुधबार हालसम्मकै बढी दैनिक संक्रमित फेला परेका छन् । विभिन्न तथ्यांक निकाल्ने संस्था वर्ल्डो मिटर्सका अनुसार अमेरिकामा शुक्रबार एकै दिन मात्र ६१ हजार ८४८ जनामा संक्रमण पुष्टि भएकाे छ । अमेरिकामा याे नै हालसम्मकै बढी दैनिक संक्रमणका […]


प्रकाशित मिति: २४ असार २०७७, बुधबार

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना परीक्षणका लागि आधिकारिक मानिएको आरटी–पिसिआर परीक्षणको दायरा घटाएसँगै संक्रमितको संख्या पनि कम देखिएको छ । पछिल्लो एक सातामा दैनिक ४ हजार ७ सय ७७ जनाको पिसिआर परीक्षण गरिँदै आएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले गत १५ असारदेखि दैनिक १० हजार जनाको कोरोना परीक्षण गरिने प्रतिबद्धता जनाएकामा त्यसविपरीत परीक्षणको […]


प्रकाशित मिति: २३ असार २०७७, मंगलवार

भारतमा कोरोनाभाइरसबाट सङ्क्रमितको संख्या दिनप्रतिदिन बृद्धि हुँदै गइरहेको छ । अघिल्ला दिनहरुमा भन्दा पछिल्ला दिनहरुमा दैनिक सङ्क्रमितको संख्या बढ्दै गइरहेको तथ्यांकले देखाएको छ । अहिले एसियाकै महामारी केन्द्र बनिरहेको भारत विश्वमा कोरोना संक्रमित देशको लहरमा तेस्रो स्थानमा छ । एसियाली देशहरूमा भने सबैभन्दा बढी कोरोना भाइरसक संक्रमितहरू भारतमै फेला परेका छन् । अहिलेसम्म त्यहाँ संक्रमितको […]


प्रकाशित मिति: २३ असार २०७७, मंगलवार

संसार कोरोना भाइरससँग जुध्दै गर्दा व्यापार, लगानी र भूराजनीतिका अनेकौं टकराव पनि एकसाथ झेलिरहेको छ। यससँगै विश्वको आधाभन्दा धेरै जनसंख्या एकैपटक घरभित्र थुनिएर भर्खरै बाहिर निस्किन थालेको छ। जसको असर लामो समयसम्म पर्न सक्ने अन्तर्राष्ट्रिय ‘थिंक ट्यांक’को अनुमान छ। कोरोना महामारीका कारण संसारमा दशौं लाख मानिस गरिबीको रेखामुनि धकेलिनेछन्। यसले दिगो विकास लक्ष्य हासिल गर्न […]


प्रकाशित मिति: २१ असार २०७७, आईतवार

एडिनवरा, स्कटल्यान्ड । आज गुरू पुर्णिमा: सम्पूर्ण आदर्णिय गुरू जन प्रति गुरु पुर्णिमाको हार्दिक शुभकामना।नेपाल स्कटलैण्ड एसोसिएसनको, उप समिति: नेपाली कम्युनिटि भाषा तथा नृत्य स्कुल केन्द्रले अनलाइनबाटै बालबालिकालाई नेपाली कक्षा शुरु गर्दै आइरहेको छ। संस्थाले लकडाउनका कारण छुट्टीमा रहेका बालबालिकालाई अनलाइन जुम मार्फत नेपाली भाषा तथा नृत्य कक्षा प्रदान गरेको छ। प्रत्येक शनिबार १० देखि […]


प्रकाशित मिति: २० असार २०७७, शनिबार

भारतमा कोरोनाभाइरसबाट सङ्क्रमितको संख्या दिनप्रतिदिन बृद्धि हुँदै गइरहेको छ । अघिल्ला दिनहरुमा भन्दा पछिल्ला दिनहरुमा दैनिक सङ्क्रमितको संख्या बढ्दै गइरहेको तथ्यांकले देखाएको छ । अहिले एसियाकै महामारी केन्द्र बनिरहेको भारत विश्वमा कोरोना संक्रमित देशको लहरमा चौथो स्थानमा छ । एसियाली देशहरूमा भने सबैभन्दा बढी कोरोना भाइरसक संक्रमितहरू भारतमै फेला परेका छन् । भारतको शुक्रबार मात्रै […]


प्रकाशित मिति: १८ असार २०७७, बिहीबार

संयुक्त राज्य अमेरिकामा कोरोना भाइरस (कोभिड-१९)बाट संक्रमित हुनेको कुल संख्या दैनिक रूपमा तीव्र वृद्धि भइरहेको छ । त्यहाँ बुधबार हालसम्मकै बढी दैनिक संक्रमित फेला परेका छन् । विभिन्न तथ्यांक निकाल्ने संस्था वर्ल्डो मिटर्सका अनुसार अमेरिकामा शुक्रबार एकै दिन मात्र ५१ हजार ९७ जनामा संक्रमण पुष्टि भएको छ । अमेरिकामा यो नै हालसम्मकै बढी दैनिक संक्रमणका […]


प्रकाशित मिति: १७ असार २०७७, बुधबार

एजेन्सी,अमेरिकाका संक्रामक रोगका विशेषज्ञ तथा टास्क फोर्सका सदस्य डाक्टर एन्थोनी फाउचीले अमेरिकामा हालसम्म पनि कोरोना भाइरसको महामारीलाई पूर्ण रुपमा नियन्त्रण गर्न नसकिएको बताएका छन् । फाउचीले अमेरिका भोलिको समयमा थप समस्यामा घेरिने बताएका छन् । उनले मानिसहरुले यदि सामाजिक दुरीको पालना गर्न छोड्ने र मास्क लगाउन छोड्ने हो भने अमेरिकामा स्थिती थप खराब हुनसक्ने चेतावनी […]


प्रकाशित मिति: १६ असार २०७७, मंगलवार

शनिबार र आइतबार गरेर सलहका ५ वटा झुन्ड भारतको राजस्थान-नयाँ दिल्ली हुँदै नेपाल प्रवेश गरे । भारतबाट उत्तरपश्चिमी हावा बहेपछि ठूलो झुन्डबाट टुक्रिएर सलह हावाको वेगसँगै नेपाल प्रवेश गरेको थियो । नेपालमा प्रवेश गरेको झुन्डबाट टुक्रिदै सलह फैलने क्रममा जारी छ । किट विज्ञहरुले ट्रेसिङको काम पनि अगाडी बढाइरहेका छन् । सलहका लागि नेपाल उपयुक्त […]


प्रकाशित मिति: १२ असार २०७७, शुक्रबार

एजेन्सी,  भारतमा चट्याङका कारण १०७ को मृत्यु भएको छ । जसमध्ये बिहारका ८३ रहेका छन् भने उत्तर प्रदेशमा २४ को मृत्यु भएको छ । भारतको आपत्कालीन प्रबन्धन विभागको अनुसार बिहीबार साँझ साढे ६ बजेको समयमा परेको चट्याङ लागेर बिहारमा ८३ जनाको ज्यान गएको हो । चट्याङ लागेर कैयौँ घाइते भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । […]




ताजा अपडेट