बिश्व नै यतिबेला कोरोना भाइरस महामारीको कारण त्रासदीको अवस्थामा छ । नेपाल पनि अछुतो रहेन । यस विकराल अवस्थामा समग्र देश कोरोना महामारी नियन्त्रणको अभियानमा केन्द्रित छ । तीन तहका सरकारहरु सबै कोरोना नियन्त्रणको महाअभियानमा होमिएका छन् । असारको समय कृषकहरु कृषि काममा लागेजस्तै स्थानीय तह पनि नीति तथा कार्यक्रम निर्माण र बजेट व्यवस्थापनमा व्यस्त […]
बिगत लामो समय देखि भरतपुर १० बालमन्दिर रोडमा अबस्थित दिपज्योती कार डेकोर ब्यबसाय गर्दै आउनु भएका राजेन्द्र घिमिरे र उनका भाई ज्योतिन्द्र घिमेर संगै मिलेर ब्यबसाय गरेको पाँच बर्ष भयो । तर ज्योतिन्द्र घिमिरे ब्यबसाय संचालन गर्नु अघि बेलायत थिए । पढ्नकै लागि उनी बेलायत पुग्य तब उनी बेलायतमा पाँच बर्ष बसे तब उनीलाई लाग्यो […]
१) गल्कोट नगरपालिकामा कोरोना भाइरस को अवस्था के कस्तो छ? -हामिसँग अहिले ३ जनामा संक्रमण देखिएको छ ।४७ जनाको पिसिआर गरिएकोमा तीन जनामा पोजेटिभ र बाँकी नेगेटिभ आयो ।नेगेटिभ आएकाहरुलाई पनि होम क्वारेन्टाइनमा बस्न भनी घर पठाएका छौँ । आजको मितिसम्म गल्कोटका १० वडा भित्र रहेका क्वारेन्टाइनमा १७१ जना रहेका छन । उनिहरु मध्ये ८० […]
कोरोनाको उपचार सम्भब छ यसको लागि बिज्ञानले आध्यात्मको साथ लिन जरुरी छ- परम गुरुदेव श्री त्रिकुटानन्द परम गुरुदेव श्री त्रिकुटानन्द ज्यु उहाँको लागि लोक परलोकको रहस्य पनि एकदम सामान्य छ्न भनिन्छ । जानकारी अनुसार उहाँको लागि भौतिक सूक्ष्म संसारनै एकदम सामान्य छ र जसमा भुत भविष्य वर्तमानको हरेक ज्ञान प्रत्यक्ष छ । वर्तमान अबस्थामा संसारभरी […]
एनआरएनए लक्जम्बर्गका अध्यक्ष हरि खत्रीसग १३ दिने नेपाल भ्रमणको समयमा नेपाल भ्रमण बर्ष २०२०को विषयमा केन्द्रित रहेर गरिएको विषेश कुराकानी १) हरि खत्री ज्यू हजुरलाई जननी नेपालमा स्वागत छ । * धन्यवाद छ जननी नेपाललाई २) हजुर अहिले नेपाल आउनुको मुख्य उद्देश्य के हो ? * म अहिले नेपाल विदेशि पाहुना लिएर आएको छु , […]
नेपालको वर्तमान राजनीतिक, तराई प्रति भारतको दृष्टिकोण, कालापानीको सम्बन्धमा केन्द्रीत भई नेपाली कांग्रेसका नेता उदयकान्त यादवसँग गरिएको विशेष कुराकानी प्रस्तुत छ । १) नेता ज्यू हजुरलाई जननी नेपालमा स्वागत छ । * धन्यवाद छ जननी नेपाललाई २) नेता ज्यू हजुरको आफ्नो व्यक्तिगत राजनीति जीवन कसरी चलेको छ ? * मेरो व्यक्तिगत राजनीति जीवनको कुरा गर्ने […]
युवा संघ नेपालका अध्यक्ष रमेश पौडेलले बिबेकशिल साझा टपरीमा थपेको पसल जस्तै भएको बताएका छन् l उनले बिबेकशील साझा राजनीतिक व्यापार गर्नको लागि खोलिएको समेत आरोप लगाएका छन् l पछिल्लो समय चर्चा म र विवाद मा परेको पशुपति शर्माको गीत “लुट्न सके लुट ” बोलको गीत को बिषयमा कुरा गर्दै उनले यस्तो बताएका हुन् l […]
जननी नेपाल, काठमाडौ माता दक्षिणकालीका प्रिय भक्त शैलेन्द्र कुमार श्रेष्ठ जसको परिचय माता दक्षिणकाली अदृष्यका वर्तमान अध्यक्षको रूपमा हामीले चिन्न सक्छौ । माता दक्षिणकालीको सेवा गर्दै सोहि मन्दिरका प्रबन्धक हुँदा हुँदै एक्कासी माताको अदृश्य शक्ति प्राप्त गर्नुभएको वरिष्ट गुरु सगँको विशेष कुराकानी गर्नेछौ । – गुरु हजुरलाई जननी नेपालमा स्वागत छ । धन्यवाद यस जननी […]
‘द भ्वाइस अफ नेपालको टप १६ बाट बाहिरीएकी गायिका स्वइक्षा ठकुरी हाल मिडियाहरुसँगको अन्तरवार्तामा व्यस्त छिन् । चलचित्र नाइन भन्नु ल मा गीत गाई सकेकि गायिका स्वइक्षा ठकुरी सनिवार द भ्वाइस बाट बाहिरीएकि हुन् । उनले बाहिरीए पछि जननि नेपालमा दिएको अन्तरर्वाता दुखेसो समेत पोखेकि छिन् । अन्य जानकारीको लागी भिडियो हेर्नुहोस ।
भक्तपुरमा जन्मथलो अनि थानकोट बस्दै आउनुभएकी नेपालकै पहिलो उठेर सितार बजाउने महिला सिता मैया राजचल आज जननि नेपालको अथितिको रुपमा आउनुभएको छ । नेपालको नाम उच्च राख्दै देश बिदेशमा आफ्नु प्रस्तुतिको कारण चर्चित हुनुभएकि सिता मैया राजचल जि सगको मिठो कुराकानी प्रस्तुत गर्दै छौ । स्वागत छ सिता जि जननी नेपालमा हजुरलाई – हस धन्यवाद […]