गौतम को गजल, प्रेमभित्र लुकेको पिडा झल्काउने “तिम्रा यादहरु…”

प्रकाशित मिति: २३ मंसिर २०७८, बिहीबार

नेपाली गजल गायनका क्षेत्रमा एकपछि अर्को गर्दै सर्बाधिक चर्चा कमाएका बहुचर्चित गायक तथा संगीतकार थानेश्वर गौतम यतिखेर नेपाली संगीत को दुनियाँमा चर्चाको चुलिमा पुगेका छन।

गित संगीत मा चर्चाको शब्द खोजिरहेको समयमा गौतमको गजल “तिम्रा यादहरु…” ले प्रेम भित्रको पीडा बोलेको छ । गौतमको स्वर तथा संगीतमा तयार भएको ‘तिम्रा यादहरु…’ प्रेममा असफल भएको एक प्रेमीको पीडालाई मन छुने शैैलीमा उठाइएको पाइन्छ । जीवन वि क को शब्द रहेको यस गजल गीतमा प्रेम भित्र कुन्ठित भएर रहेको पीडा खोजिएको छ।

यश गजलको भित्री भावमा रहेर रामजी लामिछानेले निर्देशन गरेका छन भने भिडियोको छायांकन मानकृष्ण श्रेष्ठ तथा बन्दे प्रसाद ले सम्पादन गरेका छन् ।
सो भिडियोमा रोेहन नेपाली अल्का सुवेदी सलिना खत्री सुरज पोखरेल थानेश्वर गौतम मिलन बन्जारा प्रभा बर्तौला लिला के शी सुवास भण्डारी लगाएतको अभिनय रहेको छ ।

भिडियोमा निर्देशक रामजीले कलाकारको अभिनयमा पनि गहिराई खोेजेको पाइएको छ । उक्त भिडियो युट्युब च्यानल “जननीनेपाल” मा रहेको छ ।


तपाईंको प्रतिकृयाहरू


ताजा अपडेट
बद्रीको बलमै एकालाललाई सिंहासन, “माकास” मा पनि असन्तुष्टि

२०७८ को तथ्यांक अनुसार पुरुषको भन्दा महिलाको सङ्ख्या बढी

गैर जिम्मेवार पोखरा विश्वविद्यालय

ओभरलोड बोकेका ९७ टिफर परे कारवाहिमा

बग्रेल्ती अटो-रिक्सा नदेख्ने नगर प्रहरीले ठेलागाडा मात्रै देख्छ किन ?

नुवाकोट आदर्श बहुमुखी क्याम्पस प्रमुखमा “अर्याल”

समाचार प्रसारण गरेको भन्दै पत्रकार न्यौपानेलाई आयो धम्की

मकवानपुरमा टिफर आतंक : माक्स नलगाएको देख्ने प्रशासनले किन देख्दैन ओभरलोड ?

शाही शक्ति नेपाल (RTF) ले हेटौंडामा निकाल्यो बिशाल जुलुस / उक्त र्कार्यक्रम सफलतापुर्बक सम्पन्न

चिकित्सकको लापरबाहीका कारण सुत्केरीको मृत्यु / मृतकका आफन्तद्वारा अस्पतालमा तोडफोड