गल्कोटे चेली आयु खत्रीले जितिन “लिटल एन्ड टिन प्रीन्स एन्ड प्रीन्सेस” को उपाधी

प्रकाशित मिति: १२ मंसिर २०७८, आईतवार

“रेडिएन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सी” ले शनिवार काठमाण्डौमा आयोजना गरेको लिटल एन्ड टिन प्रीन्स एन्ड प्रीन्सेस इन्टरनेसनल को उपाधी बाग्लुङ गलकोट कि चेली आयु खत्रीले जितेकी छिन ।

बालबालिका भित्र लुकेर रहेको प्रतिभा लाई बाहिर निकाल्नका लागि आयोजना गरिएको उक्त कार्यक्रममा ७ बर्ष देखि १३ बर्ष सम्मका ४० जना प्रतिस्पर्धी लाई पछि पार्दै खत्री ले उपाधी हात पारेकी हुन।

त्यर्तैगरी दोस्रो उपाधी भने आरोही खरेलले पाएकी छिन । आयु र आरोही दुबैजना स्वस्ती श्री गुरुकुल को ५ कक्षा मा अध्ययनरत छात्रा हुन।

उपाधी जितेकी आयुले इन्डोनेसिया को बालिमा आयोजना हुन गैरहेको ” किड्स अफ द इयर इन्टरनेसनल” मा नेपाल बाट प्रतिनिधित्व गर्ने मौका पाउनेछिन ।


तपाईंको प्रतिकृयाहरू


ताजा अपडेट
बद्रीको बलमै एकालाललाई सिंहासन, “माकास” मा पनि असन्तुष्टि

२०७८ को तथ्यांक अनुसार पुरुषको भन्दा महिलाको सङ्ख्या बढी

गैर जिम्मेवार पोखरा विश्वविद्यालय

ओभरलोड बोकेका ९७ टिफर परे कारवाहिमा

बग्रेल्ती अटो-रिक्सा नदेख्ने नगर प्रहरीले ठेलागाडा मात्रै देख्छ किन ?

नुवाकोट आदर्श बहुमुखी क्याम्पस प्रमुखमा “अर्याल”

समाचार प्रसारण गरेको भन्दै पत्रकार न्यौपानेलाई आयो धम्की

मकवानपुरमा टिफर आतंक : माक्स नलगाएको देख्ने प्रशासनले किन देख्दैन ओभरलोड ?

शाही शक्ति नेपाल (RTF) ले हेटौंडामा निकाल्यो बिशाल जुलुस / उक्त र्कार्यक्रम सफलतापुर्बक सम्पन्न

चिकित्सकको लापरबाहीका कारण सुत्केरीको मृत्यु / मृतकका आफन्तद्वारा अस्पतालमा तोडफोड