“दिनको घाम रातको जुन” बजारमा

प्रकाशित मिति: २९ कार्तिक २०७८, सोमबार

बहुचर्चित गायक तथा संगीतकार थानेश्वर गौतम को ‘दिनको घाम रातको जुन’ बोलको गीत ‘जननी नेपाल’ ले सनिवार मात्रै बजारमा ल्याएको छ।

उक्त गीतमा स्वर र सङ्गीत भर्ने काम गायक आफैंले गरेका छन भने मुख्य अभिनयको प्रमुख  भुमिकामा सनम कठायत र उषा उप्रेती रहेका छन । रोजल थापाको निर्देशन रहेको उक्त गीतको छायांकन राम के शी ले गरेका छन । बाध्यताले घर छाडेर परदेशिन विवश भएका हरेक नेपालीको मन मुटु छुने बेदनाका शब्दले भरिपुर्ण बिल्कुलै फरक किसिमको गित बनेको छ।
गीत र भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला👇️


तपाईंको प्रतिकृयाहरू


ताजा अपडेट