विद्यार्थी कुट्ने शिक्षक प्रहरी द्वारा पक्राउ

प्रकाशित मिति: ४ कार्तिक २०७८, बिहीबार

मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालिका ५ मा रहेको सिद्दार्थ शिशु सदन माध्यमिक विद्यालय का शिक्षक केशव दहाल आज विद्यालय हाताभित्रबाट पक्राउ परेका हुन।

शिक्षकले भनेको नमानेको भन्दै कक्षा ७ मा पढ्ने बर्ष १२ को अविनभ अधाकारी नामगरेका विद्यार्थी लाई निलडाम हुनेगरी कुटपिट गरेका हुन।
उक्त घटनाको बिषयमा कुरा उठाउदा अझै ढाकछोप र बेवास्ता गर्दै यो घटना लाई सामान्य रुपमा लिन्छन विद्यालय का प्रीन्सिपल निर्मल पराजुली। यस बिषयमा विद्यालय सन्चालक समतिका पदाधिकारीलाई जानकारी हुँदासमेत कुनै चासो भने नदिएको बुझिएको छ।


तपाईंको प्रतिकृयाहरू


ताजा अपडेट