हास्य कलाकार गजुरेल ले गरे बिबाह

प्रकाशित मिति: २५ आश्विन २०७८, सोमबार

हास्य कलाकार मनोज गजुरेलले विवाह गरेका छन् । उनले आज भक्तपुरको डोलेश्वर महादेव मन्दिरमा गएर विवाह गरेका हुन् ।

नेपाल सरकारको न्याय सेवाकी अधिकृत मञ्जु पाेखरेलसँग आफूले विवाह गरेको मनोजले सामाजिक सञ्जालमार्फत् जानकारी दिएका छन् ।


तपाईंको प्रतिकृयाहरू


ताजा अपडेट