कस्ता लक्ष्यण भएका स्त्रीले घरवार तहसनहस पार्छन् ?

प्रकाशित मिति: २१ भाद्र २०७८, सोमबार

हाम्रो हिन्दु धर्म र संस्कृती अनुसार घरको स्त्री संस्कारी र ब्यबहारिक हुन जरुरी छ, घरका स्त्रीहरुले आफ्नो घरमा कलह उत्पन्न हुने र परिवारका बारेमा नकारात्मक व्यबहार प्रकट गर्न थालेमा घर गृहस्थि बिग्रने निस्चय नै छ।

-यस्ता लक्षण भएका स्त्रीहरुले आफ्नो घरमा उठिबास लगाउने छन।
१.श्रीमानको सधैं चियोचर्चो गर्ने,आफ्नो गल्ती नदेख्ने।

२.अनावश्यक किनमेल ,अनि अनावश्यक खर्च गर्ने ।

३.श्रीमानको परिवारलाई आफ्नो न ठान्ने ।

४.आफ्नो पारिवारिक कुरा अरुलाई भन्ने अनि सल्लाह लिने ।

५.राती अबेर सम्म बस्ने अनि बिहानअबेर सम्म सुत्ने ।

६.आफ्नै माइतीको मात्र बखान गर्ने।

७.सधैं आफ्नो बारेमा मात्र सोच्ने अरु लाई गन्दै न गन्ने ।

८.सधैं बाहिर हिंड्न् मन पराउने ।

९.सधैंं श्रीमान सङ्ग कलह गर्ने र श्रीमानलाई बेवास्ता गर्ने।


तपाईंको प्रतिकृयाहरू


ताजा अपडेट