प्रधानमन्त्रीलाई पत्र

प्रकाशित मिति: ७ चैत्र २०७७, शनिबार

नेकपा एमालेको संसदीय दलको बैठक लगत्तै केन्द्रीय समिति (कमिटी) बैठक सुरू भएको छ।

बालुवाटारमा संसदीय दलको बैठक लगत्तै केहीबेरअघि केन्द्रीय समितिको बैठक सुरू गरिएको छ । यसअघि बसेको संसदीय दलको बैठकले संसदीय दलको संशोधित विधान पारित गरेको छ र नेपाल समूहका नेताहरुलाई स्पष्टीकरण सोध्ने संसदीय दलको निर्णय पनि गरिएको छ

यसअघिको बैठकमा अनिवार्य रुपमा सूर्य चिन्हबाट विजयी भएकाहरुलाई प्रधानमन्त्री ओलीले बोलाउनुभएको थियो । तर, नेपाल–खनाल पक्ष भने बैठकमा उपस्थित भएको थिएन ।

ओली पक्षको बैठक समापनलगत्तै नेपाल–खनाल पक्षले तीन सांसदहरुलाई ५ बुँदे मागपत्रसहित बालुवाटार पठाएको थियो । बालुवाटारमा सांसद् जीवनराम श्रेष्ठले ५ बुँदे मागपत्र पढेर सुनाएका थिए । त्यसपछि बैठक तथा निर्णय विधान र विधिसम्मत हुनुपर्ने भन्दै प्रधानमन्त्रीलाई पत्र बुझाइएको जनाइएको छ ।


तपाईंको प्रतिकृयाहरू


ताजा अपडेट
भट्टराईले केपी शर्मा ओलीको हर्कतबाट देश र जनतालाई मुक्ति

शेरधन राई खुवलुङ क्षेत्रको भ्रमण

घाँस काट्न जाँदा बेपत्ता भएका सातै जना भारतमा

नेपालकै ठूलो दाबी गरिएको पानीजहाज एक महिनादेखि बन्द

6 महिनाका लागि पार्टी सदस्यबाट निलम्वन

अन्तर्राष्ट्रिय साहित्य अवार्ड भारत बाट समाजसेवि लक्ष्मण श्री दोहोरी गायक राजु परियार लगायत भारत र नेपाल विभिन्न क्षेत्रका व्यक्तितहरु सम्मानित

खेम सेन्चुरी र सुनिता बुढाको “माईली” बन्यो लोक प्रिय , युटुवको ट्रेडिङमा 07…

प्रधानमन्त्रीलाई पत्र

संसदीय दलको बैठकले गुटगत भेला गर्नेलाई कारबाही

केपी शर्मा ओलीलाई ‘प्रतिगमनकारी’को संज्ञा दिँदै