संसदीय दलको बैठकले गुटगत भेला गर्नेलाई कारबाही

प्रकाशित मिति: ५ चैत्र २०७७, बिहीबार

बिहीबार बालुवाटारमा सम्पन्न भएको ओली पक्षको नेकपा एमालेको संसदीय दलको बैठकले गुटगत भेला गर्नेलाई कारबाही गर्ने निर्णय गरेको छ । बैठकले सांसदहरुलाई गुटगत भेलामा नजान सचेत गराउने र पार्टी निर्णय नमानेर अटेर गर्नेलाई विधानअनुसार कारबाही गर्ने निर्णय गरेको जनाइएको छ ।

 

पार्टीमा अराजकतन्त्र निम्तिएको भन्दै जानेर वा नजानेर गुटगत गतिविधि गर्नेलाई सेचत गराउने र त्यस्ता गतिविधि नगर्न आह्वान गराउने अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बैठकमा भन्नुभएको छ । साथै, अटेर गरे स्पष्टीकरण माग्ने र त्यसो गर्दा पनि नमानेको अवस्थामा विधानअनुसार कारबाही प्रक्रिया अगाडि बढिने भन्नुभएको बताइएको छ ।

बैठकमा अध्यक्ष ओलीले पार्टीभित्र जनवादको अभ्यासका निहुँमा अराजकता बढेको बताउनुभएको छ ।


तपाईंको प्रतिकृयाहरू


ताजा अपडेट
भट्टराईले केपी शर्मा ओलीको हर्कतबाट देश र जनतालाई मुक्ति

शेरधन राई खुवलुङ क्षेत्रको भ्रमण

घाँस काट्न जाँदा बेपत्ता भएका सातै जना भारतमा

नेपालकै ठूलो दाबी गरिएको पानीजहाज एक महिनादेखि बन्द

6 महिनाका लागि पार्टी सदस्यबाट निलम्वन

अन्तर्राष्ट्रिय साहित्य अवार्ड भारत बाट समाजसेवि लक्ष्मण श्री दोहोरी गायक राजु परियार लगायत भारत र नेपाल विभिन्न क्षेत्रका व्यक्तितहरु सम्मानित

खेम सेन्चुरी र सुनिता बुढाको “माईली” बन्यो लोक प्रिय , युटुवको ट्रेडिङमा 07…

प्रधानमन्त्रीलाई पत्र

संसदीय दलको बैठकले गुटगत भेला गर्नेलाई कारबाही

केपी शर्मा ओलीलाई ‘प्रतिगमनकारी’को संज्ञा दिँदै