बिनोद भण्डारीको निर्देशनमा रहेको “ठग्यो जिन्दगीले” अत्यधिक रुचाईयो,ट्रेडिङ 01 सहित 1M+ भिउज

प्रकाशित मिति: १९ फाल्गुन २०७७, बुधबार

काठमाडौँ- पछिल्लो समयका चौतर्फी चर्चामा रहेका निर्देशक बिनोद भण्डारीको निर्देशनमा तयार पारिएको ‘ठग्यो जिन्दगीले…’ नामक गीतको भिडियोले छोटो समयमा नै भाइरल भएको छ ।

गत शनिबार लेकसाइड टिभी नामक युटुब च्यानल मार्फत सार्बजनिक गरिएको गीतको भिडियोले ट्रेडिङको १ नम्बरमा राज गर्न सफल भएको हो । लामो समय देखि रोगले थलिएकी अनिता खड्का र उनका श्रीमानको योगदान लामो समय देखिने चर्चा बटुल्न सफल भएको थियो। उनै परिवारको सत्य घटनामा आधारित कथा उक्त गीतको भिडियोमा निर्देशक भण्डारीले जस्ताको तेस्तै उतारेका हुन्। भिडियो बास्तबिक र सत्य कथामा आधारित भएर तयार तथा परिकल्पना भएको हुनाले छोटो समयमा नै लोकप्रिय बन्न सफल भएको हो। गीतमा गायक रेशम निर्दोष र पछिल्लो समयमा सबैको मन मुटुमा बस्न सफल लोकप्रिय गायिका सुनिता बुढा छेत्रीको आबाज रहेको छ । सर्जक नेत्र अर्यालको शब्द गरेका छन् भने संगीतकार महेन्द्र भण्डारीले गीतको संगीत तथा संगीत संयोजन गरेका छन्। भिडियोमा बिनोद खड्का, अनिता खड्का र रुबिना अधिकारीको दर्दनाक अभिनय देख्न सकिन्छ। राजेश घिमिरेको छायांकन रहेको भिडियोलाई मनोज कार्कीले सम्पादन गरेका हुन् ।

हेर्नुहोस पूरा भिडियो :-


तपाईंको प्रतिकृयाहरू


ताजा अपडेट
गल्कोटका एक व्यक्तिले गरे आत्महत्या

शशि कार्की द्वार सिन्धुली जिल्ला मरिण गाउँपालिकालाई स्वास्थ सामग्रीको सहयोग।

भट्टराईले केपी शर्मा ओलीको हर्कतबाट देश र जनतालाई मुक्ति

शेरधन राई खुवलुङ क्षेत्रको भ्रमण

घाँस काट्न जाँदा बेपत्ता भएका सातै जना भारतमा

नेपालकै ठूलो दाबी गरिएको पानीजहाज एक महिनादेखि बन्द

6 महिनाका लागि पार्टी सदस्यबाट निलम्वन

अन्तर्राष्ट्रिय साहित्य अवार्ड भारत बाट समाजसेवि लक्ष्मण श्री दोहोरी गायक राजु परियार लगायत भारत र नेपाल विभिन्न क्षेत्रका व्यक्तितहरु सम्मानित

खेम सेन्चुरी र सुनिता बुढाको “माईली” बन्यो लोक प्रिय , युटुवको ट्रेडिङमा 07…

प्रधानमन्त्रीलाई पत्र