अध्यक्षद्वय प्रचण्ड र नेपाल सभापति देउवा निवासमा भेट

प्रकाशित मिति: १२ फाल्गुन २०७७, बुधबार

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड नेपाल-समुहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड, माधव कुमार नेपाल र नेपाली काँग्रेसका शभापति शेरबहादुर देउवाबीच पार्टीमा आन्तरिक छलफलपछि सहमति खोज्नेबारे कुराकानी भएको छ ।

बुधबार दिउँसो अध्यक्षद्वय प्रचण्ड र नेपाल सभापति देउवा निवासमा भेटका

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड नेपाल-समुहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड, माधव कुमार नेपाल र नेपाली काँग्रेसका शभापति शेरबहादुर देउवाबीच पार्टीमा आन्तरिक छलफलपछि सहमति खोज्नेबारे कुराकानी भएको छ ।

बुधबार दिउँसो अध्यक्षद्वय प्रचण्ड र नेपाल सभापति देउवा निवासमा भेटका लागि पुग्नुभएको थियो । भेटमा प्रचण्ड-नेपालले देउवालाई सहमतिमा सरकार बनाउने प्रस्ताव गर्नुभएको छ ।

उहाँहरुबीचको प्रचण्ड नेपाल समुहको नेकपाले आफ्नो पार्टीका पहिला छलफल गर्ने र सभापति देउवाले पनि नेपाली काँग्रेसभित्र छलफल गरेर पुन भेटेर छलफल गर्ने निर्णय भएको स्रोतले जनाएको छ ।

 

मंगलबार संसद पुनर्स्थापनाको पक्षमा सर्वोच्चले फैसला गरेपछि अब बन्ने नयाँ सरकारका लागि राजनीतिक दलहरु आपसी सहकार्य खोजी रहेका छन् । दुवै पार्टीले आन्तरिक बैठकको समय निर्धारण गरिसकेको छन् ।

प्रचण्ड-नेपाल समुहको नेकापाले बुधबारनै ४ बजेका लागि पेरिसडाडाँमा संसदीय दलकलो बैठक बोलाएको छ । त्यस्तै नेपाली काँग्रुेसले पनि बिहीबार ३ बजेका लागि पदाधिकारी बैठक बोलाउने निर्णय गरेको छ ।

लागि पुग्नुभएको थियो । भेटमा प्रचण्ड-नेपालले देउवालाई सहमतिमा सरकार बनाउने प्रस्ताव गर्नुभएको छ ।

उहाँहरुबीचको प्रचण्ड नेपाल समुहको नेकपाले आफ्नो पार्टीका पहिला छलफल गर्ने र सभापति देउवाले पनि नेपाली काँग्रेसभित्र छलफल गरेर पुन भेटेर छलफल गर्ने निर्णय भएको स्रोतले जनाएको छ ।

 

मंगलबार संसद पुनर्स्थापनाको पक्षमा सर्वोच्चले फैसला गरेपछि अब बन्ने नयाँ सरकारका लागि राजनीतिक दलहरु आपसी सहकार्य खोजी रहेका छन् । दुवै पार्टीले आन्तरिक बैठकको समय निर्धारण गरिसकेको छन् ।

प्रचण्ड-नेपाल समुहको नेकापाले बुधबारनै ४ बजेका लागि पेरिसडाडाँमा संसदीय दलकलो बैठक बोलाएको छ । त्यस्तै नेपाली काँग्रुेसले पनि बिहीबार ३ बजेका लागि पदाधिकारी बैठक बोलाउने निर्णय गरेको छ ।


तपाईंको प्रतिकृयाहरू


ताजा अपडेट
भट्टराईले केपी शर्मा ओलीको हर्कतबाट देश र जनतालाई मुक्ति

शेरधन राई खुवलुङ क्षेत्रको भ्रमण

घाँस काट्न जाँदा बेपत्ता भएका सातै जना भारतमा

नेपालकै ठूलो दाबी गरिएको पानीजहाज एक महिनादेखि बन्द

6 महिनाका लागि पार्टी सदस्यबाट निलम्वन

अन्तर्राष्ट्रिय साहित्य अवार्ड भारत बाट समाजसेवि लक्ष्मण श्री दोहोरी गायक राजु परियार लगायत भारत र नेपाल विभिन्न क्षेत्रका व्यक्तितहरु सम्मानित

खेम सेन्चुरी र सुनिता बुढाको “माईली” बन्यो लोक प्रिय , युटुवको ट्रेडिङमा 07…

प्रधानमन्त्रीलाई पत्र

संसदीय दलको बैठकले गुटगत भेला गर्नेलाई कारबाही

केपी शर्मा ओलीलाई ‘प्रतिगमनकारी’को संज्ञा दिँदै