नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड नेपाल-समुहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड, माधव कुमार नेपाल र नेपाली काँग्रेसका शभापति शेरबहादुर देउवाबीच पार्टीमा आन्तरिक छलफलपछि सहमति खोज्नेबारे कुराकानी भएको छ ।
बुधबार दिउँसो अध्यक्षद्वय प्रचण्ड र नेपाल सभापति देउवा निवासमा भेटका
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड नेपाल-समुहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड, माधव कुमार नेपाल र नेपाली काँग्रेसका शभापति शेरबहादुर देउवाबीच पार्टीमा आन्तरिक छलफलपछि सहमति खोज्नेबारे कुराकानी भएको छ ।
बुधबार दिउँसो अध्यक्षद्वय प्रचण्ड र नेपाल सभापति देउवा निवासमा भेटका लागि पुग्नुभएको थियो । भेटमा प्रचण्ड-नेपालले देउवालाई सहमतिमा सरकार बनाउने प्रस्ताव गर्नुभएको छ ।
उहाँहरुबीचको प्रचण्ड नेपाल समुहको नेकपाले आफ्नो पार्टीका पहिला छलफल गर्ने र सभापति देउवाले पनि नेपाली काँग्रेसभित्र छलफल गरेर पुन भेटेर छलफल गर्ने निर्णय भएको स्रोतले जनाएको छ ।
मंगलबार संसद पुनर्स्थापनाको पक्षमा सर्वोच्चले फैसला गरेपछि अब बन्ने नयाँ सरकारका लागि राजनीतिक दलहरु आपसी सहकार्य खोजी रहेका छन् । दुवै पार्टीले आन्तरिक बैठकको समय निर्धारण गरिसकेको छन् ।
प्रचण्ड-नेपाल समुहको नेकापाले बुधबारनै ४ बजेका लागि पेरिसडाडाँमा संसदीय दलकलो बैठक बोलाएको छ । त्यस्तै नेपाली काँग्रुेसले पनि बिहीबार ३ बजेका लागि पदाधिकारी बैठक बोलाउने निर्णय गरेको छ ।
लागि पुग्नुभएको थियो । भेटमा प्रचण्ड-नेपालले देउवालाई सहमतिमा सरकार बनाउने प्रस्ताव गर्नुभएको छ ।