इन्फ्रास्टक्चर बैंकको शेयर शतप्रतिशतले घटेपछि कारोबार बन्द

प्रकाशित मिति: १२ फाल्गुन २०७७, बुधबार

टिएमएसमा देखिएको समस्याका कारण नेपाल इन्फ्रास्टक्चर बैंकको शेयरमूल्य शतप्रतिशतले घटेपछि कारोबार बन्द भएको छ।

बुधबार कारोबार खुलेदेखि नै खरिद अर्डर राख्न समस्या देखिरहेको अवस्थामा नेपाल इन्फ्रास्टक्चर बैंकको शेयरमूल्य शतप्रतिशतले घटेको छ। जसले गर्दा लगानीकर्तामा भ्रम सृजना भएको छ।

टिएमएसमा नेपाल इन्फ्रास्टक्चर बैंकको शेयर कारोबार बन्द भए पनि अन्य कम्पनीको भने शेयर कारोबार भइरहेको छ।

नेपाल स्टक एक्सचेञ्जले भने टिएमएसमा समस्या देखिएपछि सामाधानको प्रयास गरिरहेको जनाएको छ।


तपाईंको प्रतिकृयाहरू


ताजा अपडेट
भट्टराईले केपी शर्मा ओलीको हर्कतबाट देश र जनतालाई मुक्ति

शेरधन राई खुवलुङ क्षेत्रको भ्रमण

घाँस काट्न जाँदा बेपत्ता भएका सातै जना भारतमा

नेपालकै ठूलो दाबी गरिएको पानीजहाज एक महिनादेखि बन्द

6 महिनाका लागि पार्टी सदस्यबाट निलम्वन

अन्तर्राष्ट्रिय साहित्य अवार्ड भारत बाट समाजसेवि लक्ष्मण श्री दोहोरी गायक राजु परियार लगायत भारत र नेपाल विभिन्न क्षेत्रका व्यक्तितहरु सम्मानित

खेम सेन्चुरी र सुनिता बुढाको “माईली” बन्यो लोक प्रिय , युटुवको ट्रेडिङमा 07…

प्रधानमन्त्रीलाई पत्र

संसदीय दलको बैठकले गुटगत भेला गर्नेलाई कारबाही

केपी शर्मा ओलीलाई ‘प्रतिगमनकारी’को संज्ञा दिँदै