1000 मा कोरोना परीक्षण

प्रकाशित मिति: २९ माघ २०७७, बिहीबार

अब कोभिड १९ पीसीआर परीक्षणको शुल्क एक हजार रुपैयाँ लाग्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी प्रयोगशालाहरुमा गरिने कोभिड १९ नमुना परीक्षणका लागि एक हजार रुपैयाँ निर्धारण गरेको हो ।

बिहीबार प्रेस विज्ञप्ती जारी गर्दै मन्त्रालयले सो जानकारी दिएको हो । मन्त्रालयलको माघ २८ गते आईसीएसका पदाधिकारीसहितको कोभिड १९ रोकथाम तथा नियन्त्रण सम्बन्धित बैठकले सो निर्णय गरेको हो ।

यसअघि मन्त्रालयले सरकारी प्रयोगशालाहरुमा गरिने कोभिड १९ पीसीआर परीक्षण शुल्क दुई हजार रुपैयाँ तोकेको थियो ।

 


तपाईंको प्रतिकृयाहरू


ताजा अपडेट
भट्टराईले केपी शर्मा ओलीको हर्कतबाट देश र जनतालाई मुक्ति

शेरधन राई खुवलुङ क्षेत्रको भ्रमण

घाँस काट्न जाँदा बेपत्ता भएका सातै जना भारतमा

नेपालकै ठूलो दाबी गरिएको पानीजहाज एक महिनादेखि बन्द

6 महिनाका लागि पार्टी सदस्यबाट निलम्वन

अन्तर्राष्ट्रिय साहित्य अवार्ड भारत बाट समाजसेवि लक्ष्मण श्री दोहोरी गायक राजु परियार लगायत भारत र नेपाल विभिन्न क्षेत्रका व्यक्तितहरु सम्मानित

खेम सेन्चुरी र सुनिता बुढाको “माईली” बन्यो लोक प्रिय , युटुवको ट्रेडिङमा 07…

प्रधानमन्त्रीलाई पत्र

संसदीय दलको बैठकले गुटगत भेला गर्नेलाई कारबाही

केपी शर्मा ओलीलाई ‘प्रतिगमनकारी’को संज्ञा दिँदै