शब्द सृजनामा अब्वल मानिने कविन्द्र भट्टराई

प्रकाशित मिति: २१ माघ २०७७, बुधबार

जननी नेपालको आधीकारीक युटयुब च्यानल मार्फत सार्वजानिक गरिएको गजल गित “मस्त तिम्रो जवानि ” यस गितमा शब्द सृजना रहेकोे छ कविन्द्र भट्टराई ।
उनले सृजना गरेका राष्ट्रिय गित मुटु भरि सगरमाथा जस्ता अन्य धेरै गितमा शब्द सृजना गरिसकेका छन् । हाल सालै बजारमा आएको गजल गित “मस्त तिम्रो जवनि ” पनि उनकै शब्द सृजनामा रहेको गजल गित हो ।
आफनो जिवनलाई संगीतमानै समर्पण गर्छु भनि आएका लामो समय देखि संगीतिक क्षेत्रमा कर्म गदै आएका थानेश्वर गौतमको सुमधुर स्वर तथा लयमा तयार पारियको छ ।
यस गजललाई राजन के.सि र प्रकास आलेको निदे्रशनकमा तयार पारियको छ । यस गितमा निशा घर्ती , जिवन सहानी , विनोद मल्ल र मदन कंडेलको अभिनएमा तयार पारियको छ । यस भिडियोलाई विनोद खड्काले छायांकानको साथै राजन के .सिले सम्पादन गरेका छन् ।
यो गजल गितलाई सुनेर साथ दिनु होला दर्शक स्रोता महानुभावले दर्शक स्राताको मायाँ पाए उनलाई अझै शब्द सृजना गर्ने हौसला मिल्छ ।

 

<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/z3OVyGL9MFA” frameborder=”0″ allow=”accelerometer; autoplay; clipboard-write; encrypted-media; gyroscope; picture-in-picture” allowfullscreen></iframe>


तपाईंको प्रतिकृयाहरू


ताजा अपडेट