हेटौंडा २ देवीपथमा आज देखि पुष्पा सुनचाँदी पसल सन्चालनमा

प्रकाशित मिति: ७ माघ २०७७, बुधबार


मकवानपुर को हेटौंडा उपमहानगर पलिका २ देवीपथमा आज देखि पुश्पा सुनचादी पसल सन्चालनमा आएको हो । हेटौंडा का युवा ब्यबसायी योग्यराज सापकोटा एवम मनिभुशन साह सोनार को सयुक्त लगानिमा सनचालनमा आएको उक्त पसल ले विभिन्न डिजाइनका गरगहना खरिद तथा बिक्रि गर्नी उदेश्यका साथ सनचालनमा आएको सनचालक मनिभुसन साह ले बताउनु भयो ।
नब्बे लाख लगानिमा सन्चालनमा आएको पुश्पा सुनचाँदी पसल ले आधुनिक तथा पारम्पारिक डिजाइनका गरगहना तयार पारिने सन्चालक को भनाइ रहेकोे थियो ।
पछिल्लो समय सेवाग्राहीहरुले आधुनिक डिजाइनका गरगहना रुचाउन थाले पछि ग्राहककोरुची लाई मध्यनजर गरि उक्त पसल सुरु गरिएको सन्चालकको भनाइ रहेको छ ।
ग्राहक को मन जित्दै आधुनिक डिजाइनका गरगहना निर्माण गर्ने लक्ष्य रहेको सन्चालक सापकोटाले बताए ।


तपाईंको प्रतिकृयाहरू


ताजा अपडेट