शान्ति श्री परियार र शिव लाल सापकोटाको “किन सानू” सार्वजनिक ..

प्रकाशित मिति: ७ माघ २०७७, बुधबार

बहुचर्चित लोक दोहोरी गायिका शान्ति श्री परियार र प्रदेशी गायक शिवलाल सापकोटाको आवाजमा “किन सानु” बोलको लोक दोहोरी गीत युटुव बजार मार्फत सार्वजनिक भएको छ ।
बिहुँकोटे साईलो र पार्वती सापकोटाको शब्द सृजना र ईश्वर बाबुको लय सृजना मा तयार भएको गीतलाई बिनोद बाजुरालीले एरेन्ज गरेर मालाश्री स्टुडियोमा रेकर्ड गरिएको हो ।
शिबलाल सापकोटाको निर्देशनमा मोया श्रेष्ठले छायांकन तथा सम्पादन गरेको गीतलाई जापानमा छायांकन गरिएको हो
भिडियोमा शिबलाल सापकोटा र अरुना थापाको अभिनय देख्न सकिन्छ ।
शिव लाल सापकोटाको अफिसियल युटुव च्यानल शिबदर्शन ईन्टरटेनमेन्ट मार्फत सार्वजनिक भएको गीतको पूरा भिडियो :-


तपाईंको प्रतिकृयाहरू


ताजा अपडेट