कोपिला रनपालको झ्याउरे गीत “आउछु माया भेट्नलाई रोधी” सार्वजनिक

प्रकाशित मिति: २२ पुष २०७७, बुधबार

धौलागिरी डिजिटल फिल्मस् को प्रस्तुतिमा कोपिला रनपालको मौलिक झ्याउरे गीत “आउछु माया भेट्नलाई रोधी” युटुव बजार मार्फत सार्वजनिक भएको छ ।

कोपिला रनपाल र ज्ञानेन्द्र अबिरल क्षेत्रीको आवाजमा रहेको गीतमा नरेश बोहरा र दिपक कडेल ले शब्द सृजना गरेका छन भने सचिन चन्द ले संगीत भरेका छन ।
आदित्य पुन “दिनेश” ले निर्देशन गरेको उक्त गीतको म्युजिक भिडियोमा सहायक निर्देशन रामु जि.सि.कमलले गरेका छन, दिलिप कडेलले नृत्य निर्देशनमा कमल एल.एक्स ले छायांकन तथा सम्पादन गरेको गीतमा आदित्य पुन र चरुणा खातीको अभिनय देख्न सकिन्छ ।
हेरै पूरा भिडियो :-


तपाईंको प्रतिकृयाहरू


ताजा अपडेट