समाजसेवी साप्कोटा ले गरे बाल विकाश केन्द्र लाई सहयोग

प्रकाशित मिति: १२ पुष २०७७, आईतवार

हेटौडा उपनगरपालीका ३ बसामाडी मिलनटोल मा रहेको श्री कप्टीदमार बाल बिकास केन्द्र लाई मकवानपुरका समाजसेवी एव्म आई एम इ लाइफ इम्सुरेन्सका वरिण्ट एजेन्सी मेनेजर योग्यराज साप्कोटाले वाल विकास केन्द्रलाई १५ हजार वरावरको भाडा कुडां तथा गलैचा एव्म खाजा सहयोग गर्नु भएको हो ।
२०६३ सालमा स्थापना भएको उक्त बाल विकास केन्द्रमा आर्थिक समस्याका कारण साना साना वाल वालिका समस्याका रहेको भन्दै समाजसेवी साप्कोटाले सहयोग गरेको बताउनु भयो ।

बाल बीकाश केन्द्र परिसरमा एक कर्यक्रमको आयोजना गरि बाल विकास केन्द्रकी अध्यक्ष सरिता लामा शिक्षिाका उमा उप्र्रेति लाई समाजसेवि साप्कोटाले सामान हस्तान्तरण गरेका थिए । समान हस्तान्तरण कार्यक्रममा बोल्दै समाजसेवी साप्कोटाले उक्त बाल बिकास केन्द्रलाई वार्षिक एक लाख बिस हजार सहयोग गर्ने प्रतिवद्घता ब्यक्त गरेका थिए ।कार्यक्रममा तरुणदल नगर सभापती सुनिल गिरी समाजसेवी आवेश लामा लगाएतको सहभागिता रहेको थियो । साप्कोटाले वाल विकास केन्द्रलाई वार्षिक एक लाख बिस हजार सहयोग गर्ने वचन दिएपछि बाल बालिका तथा अभिभावकहरुले स्वागत गरेका थिए ।


तपाईंको प्रतिकृयाहरू


ताजा अपडेट