फेसबुक म्यासेन्जरमा दिउँसोदेखि समस्या

प्रकाशित मिति: २५ मंसिर २०७७, बिहीबार

फेसबुक म्यासेन्जरमा आज दिउँसोदेखि समस्या आएको छ ।

फेसबुकले आधिकारिक रुपमा यो कुरा जानकारी नदिए पनि धेरैले इन्स्टाग्राम र म्यासेन्जरमा समस्या आएको गुनासो प्रसोग कर्ताहरुले गरेका छन् ।

म्यासेन्जरमा सन्देश पठाउदा सेण्ड नहुने तथा नो इन्टरनेट भन्ने जस्ता समस्या प्रयोग कर्ताले भोगिरहेका छन् ।


तपाईंको प्रतिकृयाहरू


ताजा अपडेट