हङकङ पुगेका ६ जना नेपालीमा कोरोना संक्रमण

प्रकाशित मिति: १९ मंसिर २०७७, शुक्रबार

हङकङले नेपाल वायुसेवा निगमको उडानलाई पुनः प्रतिबन्ध लगाएको छ । नेपालबाट हङकङ पुगेका ६ जना नेपालीमा कोरोना भाइरसको संक्रमण देखिएपछि हङकङले निगमको उडानलाई पुनः प्रतिबन्ध लगाएको हो ।

नागरिक उड्डयन प्राधिकरणका अनुसार हङकङ पुगेकामध्ये ६ यात्रुमा कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ देखिएपछि हङकङ सरकारले दुई साताका लागि उडानमा प्रतिबन्ध लगाएको हो ।

 

गत सोमबार निगमले हङकङ उडान गरेको र त्यसमा सवार यात्रुहरुको कोरोना परीक्षण गर्दा ६ जनामा कोरोना पुष्टि भएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

त्यसोत, यस अगाडि पनि हङकङ सरकारले विभिन्न समयमा उडानलाई प्रतिबन्ध लगाउँदै र खुलाउँदै आएको थियो ।


तपाईंको प्रतिकृयाहरू


ताजा अपडेट
मिथला अन्चलामा आज कर्मा धर्मा पर्ब भब्यताको साथ मनाउदै

नेपाली कथानक चलचित्र टुल्की को फस्ट लुक तथा टिजर सार्वजानिक

अनुसासन नै बाल बालिका तथा विद्यार्थी हरूको गहना : मौलाना मशहूद

पर्सा प्रहरीले २ महिनामा २ करोड ५० लाखको राज्शव बुझायो

बम पड्काएर सर्बासाधारण त्रास बनाउने गिरोहका नाईके अंसारी पर्सा प्रहरीको कब्जामा

आफनो बनाएर दर्जनौं ब्यक्तीलाई ठगी गरेको पीडितको आरोप ठगलाई कार्बाहीको माग

लिलामी सुर्ती र चिनी बील देखाएपछि छाडियो

साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले मनायो ५९ औं वार्षिकोत्सव

उपाध्यक्ष फातिमालाई प्रचण्डको जवाफ: राष्ट्रिय सहमति नभई एमसीसी पास हुँदैन

एम सि सि उपाध्यक्ष को बिरोध हुनसक्ने भन्दै ५४ जना पक्राउ