आमा

प्रकाशित मिति: २७ कार्तिक २०७७, बिहीबार
mother

आमाको शरीरबाट छूट्टीएर धर्तीमा पाइला टेकेपछी मेरो कथा आरम्भ हून्छ। हाँस्छु । खेल्छु । बढ्छु । पढ्छु । रमाउछु । मेरो जिन्दगी मेरै हुन्छ । धर्तिको कुनै कुनामा फिरफिराइरहेको सेतो कागजको पानामा कुनै दिन मेरो कथा भेटीन सक्छ ।
तर यो आमाको कथा ?
आमाको कथा कागजको पानामा लेख्न सकीँदैन । आँसुको मसीले हृदयमा मात्रै लेख्न सकिन्छ । पहाडका ढुङगाहरुले आमाको कथा बोल्न सक्छन । तीस वर्षमा बाबाले छोडेर गएपछी आमाको गतीकस्तो भयो होला ? भोगीरहेको व्यथा कथा जस्तो लाग्छ । खोलाको बालुवा बोक्नु भयो । पाखाका ढुङगामा हड्डी खीयाउनु भयो । पत्थर फोड्नु भयो । साना छोरा र छारीकै लागी यौवन र जिवन समर्पण गरिदीनु भयो ।
हिसाब किताब गर्दा समयले जिन्दगीको हिसब बुझाउन सकेन र चित्त पनि बुझाउन सकेन । आमाको कथा पहाडको ढुङगाहरुमा खोपीयको छ । कलमले लेख्न सकिदैन आमाको कथा


तपाईंको प्रतिकृयाहरू


ताजा अपडेट
अध्यक्ष एवं प्रधानमन्त्री ओली पक्षले अर्का सग अध्यक्ष प्रचण्डले ‘माफी माग्नुपर्ने’

हेटौंडामा पनि “राजा आउ,देश बचाउ” को नारा लगाउँदै शक्ति प्रदर्शन

बाग्लुङ गल्कोट बाट उडेको हेलिकप्टर दुर्घटना यात्रुको अवस्था सामान्य

गल्कोटबाट उडेको हेलिकप्टर दुर्घटना यात्रुको अवस्था सामान्य

नेपाल उद्योग वाणिज्य महासंघको बरिष्ठ उपाध्यक्ष पदमा चन्द्र ढकाल विजयी

पदमपोखरीमा विभिन्न पार्टी परित्याग गरी ४ सय २५ जना कांग्रेसमा प्रवेश

बिनोद भण्डारीको निर्देशनमा खेम सेन्चुरी र कमला पोख्रेलले गायको ‘बाटो बिरिन्छ’ चर्चामा..

खुमन अधिकारी र मिनु बि.सी.को माया जोख्ने तराजु सार्वजनिक…

राष्ट्रिय प्रजातान्त्रिक गठबन्धन मा बिवेक

उसको सोचाईले मेरो भाग्यको निर्धाराण गर्छ