विभिन्न पार्टी परित्याग गरी १८ जना कांग्रेसमा प्रवेश

प्रकाशित मिति: २३ कार्तिक २०७७, आईतवार

हेटौंडा, २३ कात्तिक
मनहरी गाउँपालिका २ ट्याङ्की दमारका राप्रपा, नेकपालगायत पार्टी परित्याग गरी १८ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं मकवानपुर पार्टी सभापति ईन्द्रबहादुर बानियाँको प्रमूख आतिथ्यतामा हेटौंडा ५ सानोपोखरामा आईतबार भएको एक कार्यक्रममा मनहरी २ ट्याङ्कीदमारका १८ जना युवाहरु नेपाली कांग्रेसमा प्रवेश गरेकका हुन् ।
नवप्रवेशीलाई टिका लगाएर सदस्यता दिई कांग्रेसमा स्वागत गर्दै नेता बानियाँले योग्यता, क्षमता, लगनशिलता र मेहनतको आधारमा पार्टीमा स्थान दिईने बताउनुभयो ।
कार्यक्रममा कांग्रेस मकवानपुरका सल्लाहकार भरत पराजुली, हेटौंडा नगर सभापति आनन्दराम पराजुली, हेटौंडा ५ का वडा अध्यक्ष राजेश बानियाँलगायतको उपस्थिति रहेको थियो ।


तपाईंको प्रतिकृयाहरू


ताजा अपडेट
अध्यक्ष एवं प्रधानमन्त्री ओली पक्षले अर्का सग अध्यक्ष प्रचण्डले ‘माफी माग्नुपर्ने’

हेटौंडामा पनि “राजा आउ,देश बचाउ” को नारा लगाउँदै शक्ति प्रदर्शन

बाग्लुङ गल्कोट बाट उडेको हेलिकप्टर दुर्घटना यात्रुको अवस्था सामान्य

गल्कोटबाट उडेको हेलिकप्टर दुर्घटना यात्रुको अवस्था सामान्य

नेपाल उद्योग वाणिज्य महासंघको बरिष्ठ उपाध्यक्ष पदमा चन्द्र ढकाल विजयी

पदमपोखरीमा विभिन्न पार्टी परित्याग गरी ४ सय २५ जना कांग्रेसमा प्रवेश

बिनोद भण्डारीको निर्देशनमा खेम सेन्चुरी र कमला पोख्रेलले गायको ‘बाटो बिरिन्छ’ चर्चामा..

खुमन अधिकारी र मिनु बि.सी.को माया जोख्ने तराजु सार्वजनिक…

राष्ट्रिय प्रजातान्त्रिक गठबन्धन मा बिवेक

उसको सोचाईले मेरो भाग्यको निर्धाराण गर्छ