“मेरो कालु”

प्रकाशित मिति: २२ कार्तिक २०७७, शनिबार

चोखो माया तिम्रै लागि दिएको छु कालु
तिम्रै काखमा मरु भनी जिएको छु कालु।

जीवन नै दिए तिमिलाई नछोड्नु साथ मेरो
जुनि जुनि संगै बाच्ने आयु लिएको छु कालु।

हाम्रो मायाको बन्धन सधैं अटुट होस भनी
तिम्रो मेरो दुई मुटुलाई सिएको छु कालु।

हाम्रो नामको एउटा फुल मन्दिरमा चढाई
अमृत सरि तिम्रो माया पिएको छु कालु।

चोखो माया तिम्रै लागि दिएको छु कालु
तिम्रै काखमा मरु भनी जिएको छु कालु।
“मेनुका बस्नेत” हेटौंडा


तपाईंको प्रतिकृयाहरू


ताजा अपडेट
अध्यक्ष एवं प्रधानमन्त्री ओली पक्षले अर्का सग अध्यक्ष प्रचण्डले ‘माफी माग्नुपर्ने’

हेटौंडामा पनि “राजा आउ,देश बचाउ” को नारा लगाउँदै शक्ति प्रदर्शन

बाग्लुङ गल्कोट बाट उडेको हेलिकप्टर दुर्घटना यात्रुको अवस्था सामान्य

गल्कोटबाट उडेको हेलिकप्टर दुर्घटना यात्रुको अवस्था सामान्य

नेपाल उद्योग वाणिज्य महासंघको बरिष्ठ उपाध्यक्ष पदमा चन्द्र ढकाल विजयी

पदमपोखरीमा विभिन्न पार्टी परित्याग गरी ४ सय २५ जना कांग्रेसमा प्रवेश

बिनोद भण्डारीको निर्देशनमा खेम सेन्चुरी र कमला पोख्रेलले गायको ‘बाटो बिरिन्छ’ चर्चामा..

खुमन अधिकारी र मिनु बि.सी.को माया जोख्ने तराजु सार्वजनिक…

राष्ट्रिय प्रजातान्त्रिक गठबन्धन मा बिवेक

उसको सोचाईले मेरो भाग्यको निर्धाराण गर्छ