पाण्डबखानीमा पहिलोपटक खनिज पदार्थ सम्भाव्यता अध्ययन शुरु

प्रकाशित मिति: २७ आश्विन २०७७, मंगलवार

गलकाेट नगरपालिका १० पाण्डबखानीमा खनिज पदार्थ सम्भाव्यता अध्ययन शुरु भएको छ। तर नेपाल सरकारद्वारा धेरै पहिले देखिनै राेक्का गरि राखेकाेले उख्खनन कार्यमा कठिनाइ भएको छ। राज्यले यस्ता समस्याकाे समयमा नै समाधानकाे उपाय नखोज्ने हो, भने दिर्घगामी असर एबम प्रतिब्यग्ती आएमा समेत असर पार्ने  देखिन्छ। साथै खानी उत्खनन् कम्पनिका संचालक श्याम शर्मा तथा चिनियाँ नागरिक वरिष्ठ इन्जिनियर को टोलि ले अध्ययन कार्य थालनी गरेको छ।गलकाेट नगरपालिका१० मा तामा ,सिसा,फलाम लगाएत धातु प्रयाप्त रहेको उनीहरुको भनाइ छ। राज्यले यस्तो प्रकारको सम्भावना रहेको ठाउमा लगानी गरि उद्योग संचालन गरेमा सिङ्गो रास्ट्र को आर्थिक क्षेत्रमा टेवा पुग्ने साथै नागरिकको प्रत्यक्ष जिवनमा समेत फाइदा हुने गलकाेट नगरपालिका १० पाण्डबखानीका वडाध्यक्ष तिलक घर्ती मगरले बताउनु भयो।


तपाईंको प्रतिकृयाहरू


ताजा अपडेट
नेपालमा कोरोना भाइरस संक्रमणको दृष्टिकोणले मृत्युदर कम

जैमिनीका बाढि प्रभावित दश परिवारलाइ आर्थिक सहयोग

दसैँमा सहरबाट गाउँ जानेले संक्रमण फैलाउने

तपाईं हामी पुरूषलाई बलत्कारी बन्न के ले उत्प्रेरित गरिरहेको छ ?

जेलहरूमा कोरोना भाइरस संक्रमणको जोखिम उच्च

पाण्डबखानीमा पहिलोपटक खनिज पदार्थ सम्भाव्यता अध्ययन शुरु

पुर्वीया दर्शनमा आधारित अर्थ नितिमा नेपाल चले समृद्धिको गन्तव्य टाढा छैन

चलचित्र बुकि निर्माण पछिको आम्दानी जिल्लाको पर्यटन पूर्वाधारमा खर्च गरिने

दलित हिनताबोध हुने शब्द होइन ब्राह्मणवाद विरुद्धको क्रान्ति उद्घोष हो

मिशन नेपाल राष्ट्र निर्माण अभियानको मुगु जिल्ला सयोजकमा हिक्मत शाही क्षितिज