पुर्वीया दर्शनमा आधारित अर्थ नितिमा नेपाल चले समृद्धिको गन्तव्य टाढा छैन

प्रकाशित मिति: २५ आश्विन २०७७, आईतवार

काठमाडौं, बिश्व हिन्दु युवा संघ र बृहत आध्यात्मिक परिषद द्वारा आज राजधानीको मृगस्थलिमा आयोजित गोरक्ष यज्ञ एवम् धार्मिक प्रवचनमा बोल्ने बक्ताहरुले नेपालमा पुर्वीया दर्शनमा आधारित अर्थ निति लागू गर्न सके समृद्धिको गन्तव्य टाढा नभएको बताएका छन। उक्त प्रवचन कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य श्याम घिमिरे, गुठी संस्थानका महानिर्देशक शेष पौडेल, विद्वानहरु बिष्णु दाहाल,शिरोमणि ओझा लगायतले पुर्वीया दर्शन र हिन्दुत्वको बारेमा चर्चा गरेका थिए। कार्यक्रमको सभापतित्व बिश्व हिन्दु युवा संघका अध्यक्ष ऋषिकेश जंग शाहले गरेका थिए। अध्यक्ष शाहले उक्त कार्यक्रम साप्ताहिक रुपमा हरेक सनिवार संचालन गर्दै आएको छन।


तपाईंको प्रतिकृयाहरू


ताजा अपडेट
नेपालमा कोरोना भाइरस संक्रमणको दृष्टिकोणले मृत्युदर कम

जैमिनीका बाढि प्रभावित दश परिवारलाइ आर्थिक सहयोग

दसैँमा सहरबाट गाउँ जानेले संक्रमण फैलाउने

तपाईं हामी पुरूषलाई बलत्कारी बन्न के ले उत्प्रेरित गरिरहेको छ ?

जेलहरूमा कोरोना भाइरस संक्रमणको जोखिम उच्च

पाण्डबखानीमा पहिलोपटक खनिज पदार्थ सम्भाव्यता अध्ययन शुरु

पुर्वीया दर्शनमा आधारित अर्थ नितिमा नेपाल चले समृद्धिको गन्तव्य टाढा छैन

चलचित्र बुकि निर्माण पछिको आम्दानी जिल्लाको पर्यटन पूर्वाधारमा खर्च गरिने

दलित हिनताबोध हुने शब्द होइन ब्राह्मणवाद विरुद्धको क्रान्ति उद्घोष हो

मिशन नेपाल राष्ट्र निर्माण अभियानको मुगु जिल्ला सयोजकमा हिक्मत शाही क्षितिज