मिशन नेपाल राष्ट्र निर्माण अभियानको मुगु जिल्ला सयोजकमा हिक्मत शाही क्षितिज

प्रकाशित मिति: २३ आश्विन २०७७, शुक्रबार

नेपालको वर्तमान अबस्थालाइ मध्यनजर गर्दै समग्र देशको शान्ती समृद्धि विकास र नेपाली नागरिकहरुको आत्मस्वाभिमान मानव भएर जन्मिनुको अर्थ नेपालको भौगोलिक तथा राजनौतिक समाजमा हुने गरेका    भ्रष्टाचार , विसंगति  ,तस्करी,अन्याय ,अत्याचार,विभेद विरुद्ध तथा मानव रक्षार्थ,समावेशी,समाजको निर्मारार्थको लागी चलेको अभियान मिसन नेपाल राष्ट्र निर्माण अभियानको मुगु जिल्ला सयोजक साहित्यकार,कलाकार,तथा समाजसेबी हिक्मत शाहि क्षितिजलाइ मनोनीत गरिएको छ। उहालाइ कार्यकालको सुभकामना।


तपाईंको प्रतिकृयाहरू


ताजा अपडेट
नेपालमा कोरोना भाइरस संक्रमणको दृष्टिकोणले मृत्युदर कम

जैमिनीका बाढि प्रभावित दश परिवारलाइ आर्थिक सहयोग

दसैँमा सहरबाट गाउँ जानेले संक्रमण फैलाउने

तपाईं हामी पुरूषलाई बलत्कारी बन्न के ले उत्प्रेरित गरिरहेको छ ?

जेलहरूमा कोरोना भाइरस संक्रमणको जोखिम उच्च

पाण्डबखानीमा पहिलोपटक खनिज पदार्थ सम्भाव्यता अध्ययन शुरु

पुर्वीया दर्शनमा आधारित अर्थ नितिमा नेपाल चले समृद्धिको गन्तव्य टाढा छैन

चलचित्र बुकि निर्माण पछिको आम्दानी जिल्लाको पर्यटन पूर्वाधारमा खर्च गरिने

दलित हिनताबोध हुने शब्द होइन ब्राह्मणवाद विरुद्धको क्रान्ति उद्घोष हो

मिशन नेपाल राष्ट्र निर्माण अभियानको मुगु जिल्ला सयोजकमा हिक्मत शाही क्षितिज