कोरोना भाइरसका कारण संसार निकै जटिल अवस्थामा पुगेको छ : डब्लुएचओ

प्रकाशित मिति: २० आश्विन २०७७, मंगलवार

कोरोना भाइरसका कारण संसार निकै जटिल अवस्थामा पुगेको विश्व स्वास्थ्य संगठनले  बताएको छ । डब्लुएचओले विश्वव्यापी १० मध्ये १ जनालाई कोरोनाभाइरसबाट संक्रमित भएको बताउँदै कारोनाका कारण संसार गाह्रो अवस्थामा पुगेको बताएको छ ।

डब्लुएचओका आपतकालिन प्रमुख डा.माइकल रायनले सोमबार विश्वभर अब १० जना बराबर १ जना संक्रमित हुन सम्भावना देखिदै गएको बताएका छन् । यसको अर्थ विश्वको ठूलो जनसंख्या कोरोना महामारीको खतरामा पर्ने देखिएको छ । उनकाअनुसार सहरी, ग्रामीण र केही समूहमा देखिएको संक्रमणको आँकडा भने फरक–फरक हुनसक्छ । उनले सतर्कताबाट मात्र धेरैको ज्यान बचाउन सकिने जानकारी दिएका छन् ।

पछिल्लो तथ्याँकअनुसार अहिले विश्वको कुल जनसंख्या ७ अर्ब ६० करोडभन्दा माथि भएको अनुमान छ । (एजेन्सी)


तपाईंको प्रतिकृयाहरू


ताजा अपडेट
नेपालमा कोरोना भाइरस संक्रमणको दृष्टिकोणले मृत्युदर कम

जैमिनीका बाढि प्रभावित दश परिवारलाइ आर्थिक सहयोग

दसैँमा सहरबाट गाउँ जानेले संक्रमण फैलाउने

तपाईं हामी पुरूषलाई बलत्कारी बन्न के ले उत्प्रेरित गरिरहेको छ ?

जेलहरूमा कोरोना भाइरस संक्रमणको जोखिम उच्च

पाण्डबखानीमा पहिलोपटक खनिज पदार्थ सम्भाव्यता अध्ययन शुरु

पुर्वीया दर्शनमा आधारित अर्थ नितिमा नेपाल चले समृद्धिको गन्तव्य टाढा छैन

चलचित्र बुकि निर्माण पछिको आम्दानी जिल्लाको पर्यटन पूर्वाधारमा खर्च गरिने

दलित हिनताबोध हुने शब्द होइन ब्राह्मणवाद विरुद्धको क्रान्ति उद्घोष हो

मिशन नेपाल राष्ट्र निर्माण अभियानको मुगु जिल्ला सयोजकमा हिक्मत शाही क्षितिज