निर्मल क्षेत्रीको “फाइटरमेन बालै फरर” चर्चामा

प्रकाशित मिति: १९ आश्विन २०७७, सोमबार

लामो समय मोडलिङ र नृत्य गर्दै आइरहेका कलाकार निर्मल क्षेत्रीले यतिबेला नया गीत “फाइटरमेन बालै फरर” सार्वजनिक गरेका छन् । सो गीतको भिडियोमा मोडल सरु धिमाललाई विकिनी अवतारमा देखिएको छ । उनको सो अवतारले जो सुकैलाई मोहित बनाउछ ।

केहि दिन अघि मात्र सार्वजनिक उक्त गीत यसअघि देखिनै चर्चामा थियो । सरु धिमाल र यमुना रसाइली निर्मलसँग कम्मर मर्काएका छन् । सरुलाई अर्का मोडल संग रोमान्स गर्दै देखाईएको छ भने स्विमिङ पुलमा देखिने उनको विभिन्न पोजले भिडियोमा झनै रौनक थपिएको देख्न सकिन्छ ।

निर्मल क्षेत्रीकै शव्द संगीत स्वर रहेको गीतमा गायीका बविना किँरातीले साथ दिएकी छिन् । रैबि गूरुले कोरीयोग्राफी गरेको गीतमा छायाँकन दिपक गीरीे तथा सम्पादन अमृत चापागाँईको रहेको छ भने निर्देशन स्वंय निर्मल क्षेत्रीले गरेका छन् ।


तपाईंको प्रतिकृयाहरू


ताजा अपडेट
गल्कोटका एक व्यक्तिले गरे आत्महत्या

शशि कार्की द्वार सिन्धुली जिल्ला मरिण गाउँपालिकालाई स्वास्थ सामग्रीको सहयोग।

भट्टराईले केपी शर्मा ओलीको हर्कतबाट देश र जनतालाई मुक्ति

शेरधन राई खुवलुङ क्षेत्रको भ्रमण

घाँस काट्न जाँदा बेपत्ता भएका सातै जना भारतमा

नेपालकै ठूलो दाबी गरिएको पानीजहाज एक महिनादेखि बन्द

6 महिनाका लागि पार्टी सदस्यबाट निलम्वन

अन्तर्राष्ट्रिय साहित्य अवार्ड भारत बाट समाजसेवि लक्ष्मण श्री दोहोरी गायक राजु परियार लगायत भारत र नेपाल विभिन्न क्षेत्रका व्यक्तितहरु सम्मानित

खेम सेन्चुरी र सुनिता बुढाको “माईली” बन्यो लोक प्रिय , युटुवको ट्रेडिङमा 07…

प्रधानमन्त्रीलाई पत्र