दुश्मनीका कारण तिवारी दम्पती माथी हतियार प्रहार / श्रीमतीको मृत्यु श्रीमान गम्भीर घाइते

प्रकाशित मिति: १३ आश्विन २०७७, मंगलवार

जननी नेपाल सम्बाददाता रौतहट,
रौतहटको देवाही गोहाही नगरपालिका ५ टिकुलिया गाउँमा महेश तिवारि को दम्पती माथी आक्रमण भएको छ । शुक्रबार राती करिब १० बजे आफ्नै घरमा खाना खाएर बसिरहेका बेला सोहि गाउँकै सोनियलल मुखिया र उनको छोरा प्रदीप मुखीयले धरिलो हतियार प्रहार गरेको स्थानीयलाइ उद्घत गर्दै प्रहरी ले जनाएको छ । स्थानीयको अनुसार उनीहरुबिच पुरानो दुस्मनी थियो। घटनामा संलग्न आरोपमा प्रहरी ले तिन जनालाइ नियन्त्रणमा लिएको छ। सोनियलल मुखिया र प्रर्दिप मुखिया फरार छन । पति पत्नी दुबै लाई वीरगन्ज लैजाने क्रममा तिवारिको पत्नी गर्गनिय देवीको मृत्यु भएको र तिवारी लाई बिरगंज स्थित एक अस्पतालको आइसियुमा राखी उपचार भैरहेको इलाका प्रहरी देवाहिका प्रहरी निरीक्षक मेदनी साहले जानकारी दिएका छन ।


तपाईंको प्रतिकृयाहरू


ताजा अपडेट
नेपालमा कोरोना भाइरस संक्रमणको दृष्टिकोणले मृत्युदर कम

जैमिनीका बाढि प्रभावित दश परिवारलाइ आर्थिक सहयोग

दसैँमा सहरबाट गाउँ जानेले संक्रमण फैलाउने

तपाईं हामी पुरूषलाई बलत्कारी बन्न के ले उत्प्रेरित गरिरहेको छ ?

जेलहरूमा कोरोना भाइरस संक्रमणको जोखिम उच्च

पाण्डबखानीमा पहिलोपटक खनिज पदार्थ सम्भाव्यता अध्ययन शुरु

पुर्वीया दर्शनमा आधारित अर्थ नितिमा नेपाल चले समृद्धिको गन्तव्य टाढा छैन

चलचित्र बुकि निर्माण पछिको आम्दानी जिल्लाको पर्यटन पूर्वाधारमा खर्च गरिने

दलित हिनताबोध हुने शब्द होइन ब्राह्मणवाद विरुद्धको क्रान्ति उद्घोष हो

मिशन नेपाल राष्ट्र निर्माण अभियानको मुगु जिल्ला सयोजकमा हिक्मत शाही क्षितिज