काठमान्डौको झल्को दिने गरी हेटौडामा टुटल रेष्ट्रो संचालनमा

प्रकाशित मिति: १२ आश्विन २०७७, सोमबार

बागमती प्रदेशको राजधानी हेटौडामा युवा व्यवसायीहरुको लगानीमा संघिय राजधानी को झझल्को दिने गरी टुटल रेष्ट्रो संचालनमा आएको छ ।
हेटौडा उपमहानगरपालिकाको अत्यन्त रमणिय स्थल हुप्र चौर मेन गेट अगाडी आन्तरिक तथा वाह्य पर्यटन को प्रवर्धन गर्ने गरी सम्पुर्ण सेवा सुबिधाका साथ टुटल रेष्ट्रो संचालन गरेको रेष्ट्रोका संचालक युवा व्यवसायी योग्यराज साप्कोटाले जानकारी दिनु भयो ।
देश पुर्ण आर्थीक चपेटामा परेको बेला आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बिन्दु बनाउने हेतुका साथ रेष्ट्रो संचालन गरेको व्यवसायीको भनाई रहेको छ । नेपाली इन्डियन चाईनिज परिकार सहित नेपालकै उत्कृष्ट फ्लेवरमा हुक्काको मजा लिनका लागी समेत टुटल रेष्ट्रो ग्राहकको पहिलो रोजाई रहने संचालक धुर्व गौतमको भनाई रहेको छ । युवा हरुले गर्न चाहेमा जे पनी हुन सक्ने भन्दै आन्तरिक तथा वाह्य पर्यटकको आकर्षणको केन्द्र बनाउन टुटल रेष्ट्रो सधैं लागि पर्ने अर्का संचालक हिमाल पुडासैनीले बताए । हेटौडाका युवा व्यवसायी योग्यराज साप्कोटा , धुर्व गौतम , हिमाल पुडासैनीको सयुक्त लगानीमा संचालनमा आएको टुटल रेष्ट्रोमा चालिस लाख लगानी गरी व्यवसाय संचालन गरेको संचालक हरुको भनाई रहेको छ ।


तपाईंको प्रतिकृयाहरू


ताजा अपडेट
नेपालमा कोरोना भाइरस संक्रमणको दृष्टिकोणले मृत्युदर कम

जैमिनीका बाढि प्रभावित दश परिवारलाइ आर्थिक सहयोग

दसैँमा सहरबाट गाउँ जानेले संक्रमण फैलाउने

तपाईं हामी पुरूषलाई बलत्कारी बन्न के ले उत्प्रेरित गरिरहेको छ ?

जेलहरूमा कोरोना भाइरस संक्रमणको जोखिम उच्च

पाण्डबखानीमा पहिलोपटक खनिज पदार्थ सम्भाव्यता अध्ययन शुरु

पुर्वीया दर्शनमा आधारित अर्थ नितिमा नेपाल चले समृद्धिको गन्तव्य टाढा छैन

चलचित्र बुकि निर्माण पछिको आम्दानी जिल्लाको पर्यटन पूर्वाधारमा खर्च गरिने

दलित हिनताबोध हुने शब्द होइन ब्राह्मणवाद विरुद्धको क्रान्ति उद्घोष हो

मिशन नेपाल राष्ट्र निर्माण अभियानको मुगु जिल्ला सयोजकमा हिक्मत शाही क्षितिज