शब्द शब्दले मन कटक्कै खाने रोशन सिहको ए झरी…

प्रकाशित मिति: ७ आश्विन २०७७, बुधबार

गायक मोडल तथा सर्जक रोशन सिहको ए झरी बजारमा आयको छ,बिर्धाथी र शिक्षक बिचको प्रेम र प्रेम भित्रका उतारचढाव लाई प्रकाश पारेर तयार पारेको यो गितमा स्वयम् रोशन शिह आफै र प्रबिसा अधिकारीको स्वरमा रहेको छ भने अभिनय तर्फ रोशन सिह ,आयुस्मा चौधरी र दिनेश कठायतको छ भने डाइरेक्सन तिर बिक्रम चौहान छन।समयसापेक्ष उक्त गित namasteplus youtube मार्फत बजारमा आयको छ।सबैलाइ थप प्रगती को कामना छ।


तपाईंको प्रतिकृयाहरू


ताजा अपडेट
नेपालमा कोरोना भाइरस संक्रमणको दृष्टिकोणले मृत्युदर कम

जैमिनीका बाढि प्रभावित दश परिवारलाइ आर्थिक सहयोग

दसैँमा सहरबाट गाउँ जानेले संक्रमण फैलाउने

तपाईं हामी पुरूषलाई बलत्कारी बन्न के ले उत्प्रेरित गरिरहेको छ ?

जेलहरूमा कोरोना भाइरस संक्रमणको जोखिम उच्च

पाण्डबखानीमा पहिलोपटक खनिज पदार्थ सम्भाव्यता अध्ययन शुरु

पुर्वीया दर्शनमा आधारित अर्थ नितिमा नेपाल चले समृद्धिको गन्तव्य टाढा छैन

चलचित्र बुकि निर्माण पछिको आम्दानी जिल्लाको पर्यटन पूर्वाधारमा खर्च गरिने

दलित हिनताबोध हुने शब्द होइन ब्राह्मणवाद विरुद्धको क्रान्ति उद्घोष हो

मिशन नेपाल राष्ट्र निर्माण अभियानको मुगु जिल्ला सयोजकमा हिक्मत शाही क्षितिज