जनकपुर आइपुग्यो नेपाल को लागि रेल

प्रकाशित मिति: २ आश्विन २०७७, शुक्रबार

जननीनेपाल सम्बाददाता ,
भारतको पटना स्थित हाजिपुर रेल्वेस्टेसन बाट जयनगर हुँदै आज सांझ नेपालको जनकपुर रेल्वे स्टेसनमा रेल आइपुगेको छ ।
नेपाल सरकारले खरिद गरेको उक्त रेल भारतको सरकारी कम्पनी ‘कोनकन’ रेल्वे कर्पोरेसन लिमिटेड ले निर्माण गरेको सो रेलमा नेपालको झन्डाको रंंग रातो निलो र सेतो पेन्ट गरिएको छ ।
जनकपुर जयनगर रेल्वे सेवा ठप्प भएको बर्षौंं पछि आज नेपाल मा रेल आइपुगेको देख्नपाउंदा जनकपुरबासी दङ्ग छन भने आम नेपाली पनि सबै खुशी त छन नै तर कतिको मनमा भने लागेको छ कतै यसको हालत पनि ट्रली बस र साझा बसको झैँ हुने त होइन ?


तपाईंको प्रतिकृयाहरू


ताजा अपडेट
नेपालमा कोरोना भाइरस संक्रमणको दृष्टिकोणले मृत्युदर कम

जैमिनीका बाढि प्रभावित दश परिवारलाइ आर्थिक सहयोग

दसैँमा सहरबाट गाउँ जानेले संक्रमण फैलाउने

तपाईं हामी पुरूषलाई बलत्कारी बन्न के ले उत्प्रेरित गरिरहेको छ ?

जेलहरूमा कोरोना भाइरस संक्रमणको जोखिम उच्च

पाण्डबखानीमा पहिलोपटक खनिज पदार्थ सम्भाव्यता अध्ययन शुरु

पुर्वीया दर्शनमा आधारित अर्थ नितिमा नेपाल चले समृद्धिको गन्तव्य टाढा छैन

चलचित्र बुकि निर्माण पछिको आम्दानी जिल्लाको पर्यटन पूर्वाधारमा खर्च गरिने

दलित हिनताबोध हुने शब्द होइन ब्राह्मणवाद विरुद्धको क्रान्ति उद्घोष हो

मिशन नेपाल राष्ट्र निर्माण अभियानको मुगु जिल्ला सयोजकमा हिक्मत शाही क्षितिज